सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती गृह टाढा भएको कारण बेथा लागेकी गर्भवती महिलालाई प्रसुती गृहमा लैजाने क्रममा बाटोमा सुत्केरी गराईएको हो ।
स्वास्थ्य चौकीबाट तीन घण्टा टाढाको चङ्खेली गाउँपालिका –६ को दुर्गम पुमा गाउँबाट बेथा लागेकी २० वर्षकी तारा बुढालाई हिडाएर र त्यसपछि स्टेचरमा बोकेर मेल्छामा स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमै सुत्केरी गराउनु पर्ने अबस्था आएको मेल्छामा स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले बताए । आईतबार बेथा लागेकी गर्भवती बुढालाई गाउँबाट सेल्मुसासम्म हिडाएर महिला स्वास्थ्य स्वयम सेविका तारा बुढा र अर्को एक जना पुरुष मिलेर लगिएको थियो बेथा अझै असहज भएपछि त्यहाँबाट छोट्टी पुरयाउने ढुस्कासम्म स्टेचरमा गर्भवतीलाई बोकेर लगिएको थियो । सोही स्थानमा महिला स्वास्थ्य स्वयम सेविकाले सुत्केरी गराएकी हुन । बिहान पाँच वजे घर मै रहेको बेला बेथा लाग्न सुरु भएको थियो । त्यसपछि बेथा केही बढ्दै जाँदा उनलाई स्वास्थ्य चौकीमा लिने ब्यवस्था गरिएको हो । सुत्केरी भएको स्थान भन्दा केही परसम्म मेल्छाम स्वास्थ्य चौकीले चार जना स्थानीय पठाईएको थियो । पछि सुत्केरी भई सकेको जानकारी पाएपछि उहाँहरु फिर्ता हुनु भएको थियो । स्वाथ्थ्य चौकी प्रमुख हर्क बुढाले सुत्केरी भई सकेको भएपनि आमा र नवजात शिशुको सुरक्षाका लागि स्वाथ्य चौकीमा ल्याउन आग्ह गरेपनि घरपरिवारले सुत्केरी भई सकेको कारण घरफिर्ता लिने बताउदै घरतर्फ लगिएको बताए । त्यसपछि आफुले स्वास्थ्य चौकीबाट अनमी कविता तामाङलाई सुत्केरीको घरमा पठाएर इम्फेक्सन लगाएतका सुरक्षाको उपचार गरिएको उहाँले बताउनुभयो । सुत्केरी महिलाको गाउँमा पुमामा साुमदायी स्वास्थ्य इकाई पनि स्थापना गरिएको छ । यस आर्थिक वर्षको बाटोमा सुत्केरी हुने यो पहिलो घटना हो ।
फोटो क्याप्सन
बिच बाटोमा सुत्केरी भएकी महिला ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...