सि.टा. समाचारदाता
सिमकोट । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । विभागले त्यस्तो कुनै पूर्वानुमान नगरेको जनाउँदै आधिकारिक मौसम सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ ।
मौसमविद् सुदर्शन हुमागाईका अनुसार हाल देशमा भीषण वर्षा गराउने खालको कुनै मौसमी प्रणाली छैन । आगामी दिनमा अपरान्ह तथा साँझतिर कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागमा हल्का तथा कतै–कतै मध्यम वर्षा हुन सक्ने सम्भावना रहे पनि ठुलो वर्षाको अवस्था रहेको छैन । ठुलो पानी पर्ने, भीषण पानी पर्ने त्यस्तो मौसम प्रणाली देशमा नभए अपरान्ह, साँझतिर कतै–कतै बादल लाग्ने र पानी पर्न सक्ने सम्भावना भने जनाईएको छ । विभागले असोज १३ गते जारी गरेको सूचनामा पनि असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पूर्वानुमान नगरिएको र हालको मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको जनाएको थियो । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिएका त्यस्ता भ्रामक सूचनाको पछि नलाग्न विभागले आग्रह गरेको छ । हुमागाईका अनुसार काठमाडौँ उपत्यकामा पनि आगामी दिनमा अपरान्ह तथा साँझतिर बादल लाग्ने र केही स्थानमा क्षणिक हल्का वर्षा हुन सक्छ । हालको अवस्थाले पछिल्लो समय देखिएजस्तो ठुलो वर्षा, बाढी तथा पहिरोको जोखिम नरहेको पनि स्पष्ट पारिएको छ । यद्यपि स्थानीय रूपमा वर्षा हुनसक्ने भएकाले मौसमको अद्यावधिक सूचना हेर्न मौसम विद्धले सुझाव दिएका छन् । मौसम पूर्वानुमानमा तीन दिनसम्मको पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि त्यसपछि मौसममा परिवर्तन भने आउन सक्ने छ । विभागले दैनिक दुई पटक मौसम पूर्वानुमान अद्यावधिक गर्छ ।
समाचार प्रमुख समाचार
ताजा खबर
क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट प्रतियोगिता असोज १६ गतेबाट सुरु हुने
सि.टा. समाचारदाता
सिमकोट । आगामी मंसीर महिनामा सञ्चालन हुन गई रहेको दर्शौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीका दश जिल्लाबाट क्षेत्रीय प्रतियोगिताका लागि खेलाडी छनौट कार्य...
हुम्लाको सदरमुकाम सिमकोटमा पाँच दिन पछि खानेपानी सुचारु
सि.टा. समाचारदाता
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानी आपुर्ती बन्द भएको पाँच दिनपछि सुचारु भएको छ । सदरमुकामलाई खानेपानी आपुर्ती गर्दै आएको हुमाने खोलाको मुहानको...
बालमैत्री स्थानीय शासन घोषणाका लागि अधिमुखीकरण कार्यक्रम
सि.टा. समाचारदाता
सिमकोट । वडा तथा गाउँपालिकाहरुलाई बालमैत्री स्थानीय शासन (सिएफएलजी ) घोषणाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सामुदायीक बिकास केन्द्र डोटीले आयोजनामा...
हुम्ला काँग्रेसको प्रदेश क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन
सि.टा.समाचारदाता
सिकोट । नेपाली काँग्रेसको १५ औं केन्द्रीय महाधिबेशन अन्र्तगत मङ्गलबार सम्पन्न भएको दुई वटै प्रदेशका क्षेत्रीय अधिबेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।...
बर्षाले गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरे
सि.टा समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ३ खाँडालेखमा भेडी गोठ भत्किदा भेडाबाख्रा पुरिएर मरेका छन् । तीन दिन लगातारको भारी वर्षाले भिजेको गोठ भत्किदा एउटै...
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...