- सि.टा. समाचरादाता
सिमकोट । चालु आर्थिक वर्षमा पुर्बाधार बिकास कार्यालयले पौने चार करोडको नयाँ झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षमा त्यसका लागि कार्यालयलाई बजेटको अख्तियारी समेत आई सकेको हो ।
कार्यालय प्रमुख नरेशराज जैसीले यसका लागि तीन करोड ९० लाख बजेट विनियोृजित भई सकेको कारण अब चाँडै निर्माण कार्य अगाडी बढाईने बताए । १२ वटा नयाँ झोलुङ्गे पुल निर्माण हुने छन् । पुर्बाधार बिकास कार्यालयले सदरमुकाम सिमकोट बाहेक अन्य छ वटा गाउँपालिकामा तीन झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । आवश्यकताका आधारमा जिल्लाबाट माग भएर आएका खोला तथा नदीमा चालु आर्थिक वर्ष ०८१।०८२ मा १२ नयाँ झोलुङ्गे पुल निर्माण हुने र एउटा क्षेतीग्रस्त झोलुङ्गे पुलको मर्मत गरिने बताए । अब नयाा निर्माण हुन लागेका झोलुङ्गे पुलहरुमा सर्केगार्ड गाउँपालिका–२ को सुईना खोलामा बीस लाखमा झोलुङ्गे पुल निर्माण हुने छ भने सो वडाको गुम्वा जुम्ली साँघु झोपु पैतालीस लाखमा निर्माण हुनेछ । त्यसैगरि सर्केगार्ड ७ कै भ्यूपार्न झोपु तीस लाख, दुल्लीमुण्डी थाहा झोपु बीस लाखमा निर्माण हुनेछ । यता नाम्खा गाउँपालिकाको कुडिल्ला झोपु तीस लाखमा र छोसाम झोपु बीस लाखमा निर्माण हुनेछ । त्यस्तै खार्पुनाथ गाउँपालिका–२ को नल्ना खारगाउँदेखि राया झोपु तीस लाख र सो गाउँपालिका १ र २ को लिगे झोपुदश लाखमा निर्माण हुनेछ । अदानचुली गाउँपालिका– ३ को पानी घट्ट झोपु तीस लाखमा निर्माण हुनेछ । त्यसैगरि ताँजाकोट गाउँपालिकाको हन्गा। खोला झोपु बीस लाख र क्षेतीग्रस्त पैमाखोला झोपु बीस लाखमा मर्मत गरिने छ । दुई वटाको थप बजेटको ब्यवस्था गर्न सके सवै झोपु यसै आथिएक वर्षमा सम्पन्न गरिने उनले बताए ।
समाचार प्रमुख समाचार
ताजा खबर
अचानक लिमीको तीलमा आएको बाढीले भौतिक संरचनाको क्षेती
सि. टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको तील गाउँमा आएको बाढीले पुल वगाएको छ । बिहीबार बेलुका एक्कासी...
नाम्खा गाउँपालिकामा चाला वस्तीमात्र सडक जोडिन बाँकी
सि.टा. समाचारदाता
सिमकोट । छ वटा वडा रहेको जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा गत आर्थिक वर्षसम्म एउटा मात्र वस्ती सडक सञ्जाल जोडिनबाट...
स्वतन्त्र भएर निर्वाचन जिते रास्वपामा प्रवेश गरे: वडा अध्यक्ष शाही
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका– ४ का वडा अध्यक्ष पदम बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रदेश गरेका छन् । बुधबार...
सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । सरकारसँग पाँच बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले गरिरहेको आन्दोलन स्थगित भएको छ . नारायणी अस्पताल वीरगञ्जमा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा...
कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश...
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...