- सि.टा. समाचारदाता
सिमकोट । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।
समाचार प्रमुख समाचार
ताजा खबर
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
वोलेरो जीप दुर्घटना हुँदा चार जना घाईते
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार...
हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन ।...
सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक ( पुरा विवरण )
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि नीति सार्वजनिक गरेको छ । मंगलबार पहिलो...
सिमकोट गाउँपालिकाको सरिमामा बोलेरो जीप पल्टियो यात्रु सकुशल
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को सरिमामा यात्रु बोकेको बोलेरो जीप दुर्घटना भएको छ । सिमकोटबाट हेक्पातर्फ जाँदै गरेको सो जीप एक्कासी ब्रेक...
खार्पुनाथ गाउँपालिकाको वजेट ४९ करोड ९५ लाख रुपियाँ
सि.टा.समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं...
हाजिरी नगराउने स्थानीय तहको निकासा रोक्क गरिने
सि.टा. समाचारदाता
सिमकोट । सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने तयारी गरेको...
चाला बस्तीका महिलालाई पहिलो पटक कानूनी सचेतना
सि.टा. समाचारदाता
सिमकोटा । उत्तरी नाम्खा गाउँपालिका– ४ को चाला वस्तीका महिलाहरुका लागि कानूनी सचतना कार्यक्रम पहिलो पटक आयोजना गरिएको छ ।
सबै...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
वोलेरो जीप दुर्घटना हुँदा चार जना घाईते
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार...
हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन ।...
सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक (...