सि.टा. समाचारदाता
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्लाको पुर्ण बैठक जिल्ला कै मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड आजबाट सुरु हुने भएको छ । मंसीर १६ गते हुन लागेको उपनिर्वाचनलाई मध्यनजर राख्दै उक्त पार्टीले आफ्नो पुर्ण बैठक सर्केगार्डमा राखेको हो ।
कातिक ७ गते दिनको एक वजेबाट पार्टीको पुर्ण बैठक सुरु हुन लागेको माओवादी केन्द्र हुम्लाका जिल्ला संयोजक डाक्टर दिपेन्द्र रोकायाले बताए । बिशेष गरि यो बैठक उपाध्यक्ष पदका लागि मंसीर १६ गते हुन लागेको उपनिर्वाचनको विषयमा केन्द्रीत हुने उनले बताए । यद्यपि बैठकले उम्मेदवारको टुंगो भने लगाउने छैन.। यसको अलावा वैठकमा समसामयिक विषयमा समेत छलफल गरिने छ । बुधवार बिहान गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम चल्ने छ भने दिउसोबाट पार्टी बैठक सञ्चालन भएर कातिक ८ गतेसम्म जारी रहनेछ । यसका लागि कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही, हुम्ला जिल्लाबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका विजय भण्डारी, सीता शाही, माओवादी केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष बिमला बुमी, जिल्ला संयोजक छिमी दोर्जे लामा, बैकल्पिक केन्द्रीय सदस्य बिरजंग शाही, सासद छिरिङ डम्डुल लामा, प्रदेस सभा सदस्य रणसिंह परियार, प्रदेश समितिका सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, गाउँपालिका संयोजक लगाएको उपस्थिती रहने माओवादी केन्द्रले जनाएको छ ।
समाचार राजनीति
ताजा खबर
भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ
सि.टा. समाचारदाता
सिमकोट । भरुवा बन्दुक सहित एक जना वडा सदस्यलाई प्रहरीले नियन्त्रण लिएको छ । खार्पुनाथ गाउँपालिका– ४ को वडा सदस्य वर्ष...
सिमकोट हिल्सा सडकको च्याछरा सडकको ढलान कार्य सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको च्याछरा खण्डको सडकमा ढलान कार्य पुरा भएको छ । यसअघि कच्ची...
वर्षा र हिमपातको संभावना
सि.टा. समाचारदात
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ ?
सि.टा. समाचारदाता
सिमकोट । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगले काम अघि बढाउन बाटो...
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...