सि.टा. समाचारदाता
सिमकोट । हुम्ला मै उत्पादन भएको फुल बिक्री सुरु भएको छ । तिहारको बेला स्थानीय ब्यापारीहरुले बाहिरबाट आयात भएका प्लाष्टिकको फुलको माला भन्दा स्थानीय फुलको प्रर्बद्धन गर्न स्थानीय फुल खरिद गरेर माला तयार पारि बिक्री गर्न सुरु गरिएको हो । हुम्लामा भएका फुलहरु त्यसै खेर जाने तर बाहिरबाट आयात भएको प्लाष्टिकका फुलहरु बिक्री गर्नु भन्दा सदुपयोग गर्नु उपयुक्त लागेको देखिएकोले स्थानीय मखमलीको फुल किसानबाट खरिद गरेर बिक्री गरेको युग जनरल स्टोरकी सुन्दरी शाही भण्डारीले बताईन । उनल्े किसानले बारीमा लगाएको फुल खेर जाने तर नेपालगंज र सुर्खेतबाट आयात भएको प्लाष्टिकको फुलको माला बिक्री गर्नु भन्दा स्थानीय फुलको प्रर्बद्धन गर्न यस्तो गरिएको बताईन । यसरी पहिलो पटक शाहीले फुल खरिद गरेर माला तयार पारि बिक्री गरेकी हुन । उनले एक सय माला हुने गरि स्थानीय फुल किने र बिक्री गरेकी हुन । एउटा फुलको मालाको मुल्य एक सय तीस रुपियाँमा उनले बिक्री गरेको छन् । बिक्रीका लागि तयार पारिएका माला सवै बिक्री भएको उनले बताईन । अब हुम्लामा पनि फुल खेती हुने संभावन बढेको छ ।
समाचार
ताजा खबर
कर्णाली करिडोरको हुम्ला खण्डको छारेमा चट्टान खसेपछि सडक अबरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारेभिरमा चट्टान खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब सय मिटर...
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र सरसफाईका सामाग्री सहयोग
सि.टा. समाचारदाता
सिमकोट । एघारौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला भरका दुई वटा संस्थामा अध्ययन गर्दै आउनु भएका अपाङ्गता भएका बालबालिकालाई स्टेस्नरी र सरसफाईका...
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...