सि.टा समचारदाता
विश्वकप लिग-२ मा आज नेपालले जारी सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डविरुद्धको जारी सिरिजको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल सोही लयलाई कायम राख्दै कम्तीमा २ जित निकाल्ने लक्ष्यमा छ।
जारी सिरिजमा स्कटल्यान्डले अमेरिकासँगको दुबै खेलमा जित निकाल्दा नेपाल अमेरिकासँग दुबै खेलमा पराजित भयो। नेपालले स्कटल्यान्डलाई भने एक खेलमा हराएको छ। आजको खेलमा नेपालले अमेरिकालाई पराजित गरेमा सबै टिमले जारी सिरिजमा २-२ जित निकाल्ने छन्।
नेपाल स्कटल्यान्डविरुद्ध पछिल्ला ३ खेलमा अपराजित छ। लिग २ को अघिल्लो संस्करणमा २ खेलमा अपराजित नेपालले यो संस्करणको पहिलो खेलमा पनि स्कटल्यान्डलाई हरायो।
नेपाल र स्कल्यान्डबिचको खेल राति १०:१५ बजे ग्रान्ड प्रेरी क्रिकेट स्टेडियम टेक्सासमा हुने छ। जारी लिग अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड भने १३ अङ्क बनाएर अङ्क तालिकाको तेस्रो स्थानमा छ।
नेपाल ११ खेलबाट ५ अङ्कका साथ सातौं स्थानमा छ। ९ खेलबाट ४ अङ्क बनाएको युएइ अङ्क तालिकाको पुछारमा छ।
नेपाललाई अघिल्लो खेलमा हराएको अमेरिका भने १२ खेलबाट १६ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ।
खेलकुद
ताजा खबर
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ ?
सि.टा. समाचारदाता
सिमकोट । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगले काम अघि बढाउन बाटो...
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
हिमाली शिक्षा र विकास हेड नेपालको सुविधासम्पन्न भवन उद्घाटन
सि.टा समाचारदाता
सिमकाेट । हुम्लाको सिमकोटमा हिमाली शिक्षा र विकास हेड नेपालको १५औं वार्षिकोत्सवको अवसरमा नयाँ भवन उद्घाटन गरिएको छ। एक कार्यक्रमबीच...
कर्णाली किड्स कपको उपाधी सुर्योदय माबिलाइ
सि.टा समाचारदाता
हुम्ला । किड्स कपको उपाधी सुर्योदय माबिलाइ
कर्णाली किड्स कप २०८३ को उपाधी अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक विद्यालयले हात पारेको छ ।
शुक्रबार सम्पन्न...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका क–कसको सम्पत्ति छानबिन गर्दैछ...