सि.टा. समाचरादाता
सिमकोट । नेपाली कांग्रेसका युवा नेताको संयोजनमा १० बुँदे एजेण्डासहित मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सञ्चालन गरिने भएको छ । यात्रा कात्तिक २३ गते मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा मंसिर ४ गते महाकाली पुगेर समापन बताइएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले उद्यमशीलता नेपालको विकासका लागि अपरिहार्य रहेको जनाउँदै राजनीतिक उपलब्धिको संरक्षण युवाशक्तिको समुचित उपयोगबाट मात्र हुनसक्ने बताएका छन् । उनले कांग्रेसले युवा उद्यमशीलता प्रवर्द्धनमात्र होइन, देशको अवस्था बदल्ने तागत राख्न पर्ने बताएका छन् । कृषिप्रधान देशमा कृषिको आधुनिकीकरणमार्फत लाखौँ युवालाई स्वदेशमै रोजगार बनाउन सकिने अवस्था भएपनि त्यो हुन नसकेको उनले बताए । सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । युवानेत्री तथा कलाकार राधिका हमालले देश बनाउन र नागरिकलाई सवल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यात्रा कार्यक्रम अघि बढाइएको बताएकी छन् |
समाचार राजनीति
ताजा खबर
सुरक्षा फौजद्धारा विपद प्रतिकार्य पुर्व तयारी अभ्यास प्रर्दशनी
सि.टा समाचारदाता
सिमकोट । जिल्लाका तीन वटै सुरक्षा निकायद्धारा विपद प्रतिकार्य पुर्वतयारी अभ्यासको प्रर्दशनी गरिउको छ । मनसुन भित्रिन अगाडी त्यसबाट सुरक्षित रहनका...
सीमा विवाद समाधाका लागि समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको...
सीमा विवाद चर्किँदा हुम्लाबाट सरकारलाई ७ बुँदे ज्ञापनपत्र
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा देखिएको विवादका विषयलाई लिएर बाजुराको हिमाली गाउँपालिकाका नागरिकहरूले कर्णाली कोरिडोर...
कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु
सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना...
अनिश्चित कालका लागि कर्णाली करिडोरको धुलाचौरमा यातायात सेवा पूनः बन्द
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउने यातायातका साधनहरुका लागि अनिश्चित कालका लागि...
गुगल होइन, भूगोल हेरौँ : रानीखर्क, लाम्पाटा र च्याचौर हुम्लाकै भूमि भएको दाबी
सि.टा .समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा विवाद पछिल्लो समय झन् चर्किंदै गएको छ । विशेषगरी बैशाख २४ गतेदेखि रानीखर्क, लाम्पाटा...
धुलाचौर बन्दले बिधार्थी र बिरामी समस्यामा
सि.टा.समाचारदाता
सिमकोट । तीन दिनदेखि बन्द रहेको कर्णाली करिडोरको बाजुरा जिल्लामा पर्ने धुलाचौर बन्दले बिधार्थी र बिरामीले सास्ती खेप्नु परेको छ...
पहिरोको प्रकोपले विद्यालय भवनमा क्षति, विद्यार्थीको पठनपाठन अवरुद्ध
सि.टा.समाचारदाता
सिमकाेट। हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढी–पहिरोले स्थानीय जनजीवन प्रभावित बनेको छ । अविरल असिनापानीसँगै खसेको पहिरोले डाँफे क्षेत्रमा...