सि.टा. समाचारदाता
सिमकोट । कोशी प्रदेशका आन्तरि मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएकाछन् । बुधबार अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारलाई जानकारी नदिई जापान भ्रमणमा गएको सन्र्दभलाई लिएर राजीनामा दिएको बताइएकोछ । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलका अनुसार मन्त्री अधिकारीले पेश गर्नु भएको राजीनामा स्वीकृत भइसकेको छ ।
मुख्यमन्त्री कार्कीले विदेश भ्रमण गएको सन्र्दभ पदीय मर्यादा विपरीत भएको जनाउँदै राजीनामा दिन निर्देशन दिएका थिए । यस विषयमा मन्त्री अधिकारीले पत्रकार सम्मेलन आयोजना गर्न लागेकाछन् । अधिकारी कार्तिक १३ गते जापान भ्रमणमा गएका थिए ।
प्रदेश खबर कोशी प्रदेश
ताजा खबर
दिवा खाजाले बिधार्थी नियमित नहुने र कक्षा छोड्ने समस्या हट्यो
सि.टा. समाचारदाता
सिमकोट । दिवा खाजा कार्यक्रमले विद्यालयमा अध्ययनरत बिधार्थीहरु नियमित नहुने र कक्षा नछोड्ने समस्या हटेको छ ।
सरकारद्धारा प्राप्त हुने दिवा खाजाका लागि...
अव कर्मचारीको तलव पन्द्र दिनमा निकासा हुने
सि.टा. समाचारदाता
सिमकाेट । सरकारले कर्मचारीहरूलाई १५–१५ दिनमा तलब दिने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब दिने निर्णय गरेका हुन्।
हालसम्म...
भुक्तानी अघि सञ्चालीत योजनाको अनुगमनमा सामाजिक बिकास कार्यालय
सि.टा. समाचारदाता
सिमकोट । सामाजिक बिकास कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका योजनाहरुको स्थलगत रुपमा अनुगमन गरि रहेको छ । योजनाको गुणस्तरीय निर्माण र लागत...
जिल्ला समन्वय समितिका सदस्य शाहीको निधन
सि.टा. समाचारदाता
सिमकोट। जिल्ला समन्वय समिति हुम्लाका सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । क्यान्सर रोगवाट पिडित शाहीको आईतबार बिहान आफ्नै निवासमा मृत्यु...
सुत्केरी जटिल भएपछि सरिला शाहीको हेलिकप्टरबाट उद्धार
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ बाम्टाकी ३५ वर्षीया सरिला शाहीलाई आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर उद्धार गरिएको छ...
राससकर्मी दाने बोहोरालाई पितृशोक
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला जिल्ला सिमकाेट गाउँपालिका–२ निवासी प्रेस चौतारी हुम्लाका अध्यक्ष, राससकर्मी तथा हिमालय टेलिभिजनका संवाददाता दाने बोहोरालाई पितृशोक परेको छ।
उनका पुजनीय...
सिमकोट गाउँपालिकाको बार्षिक बजेट आठ करोड भन्दाबढी बृद्धि
सि.टा. समाचारदाता
हुम्ला । चालु आर्थिक वर्षमा सदमुकाम रहेको सिमकोट गाउँपालिकाको बार्षिक बजेट आठ करोड भन्दा बढी बृद्धि भएको छ ।
चार वटा कार्यक्रमको बजेट...
यसवर्ष सार्वजनिक बिदामा पनि जिल्ला प्रशसान कार्यालय तीन प्रकारका सेवा प्रदान गर्ने
सि.टा.समाचारदाता
सिमकोट । यस वर्ष जिल्ला प्रशासन कार्यालय हुम्लाले वर्षभरिका सार्वजनिक विदाका दिनमा पनि तीन प्रकारका सेवाहरु सेवाग्राहीलाई प्रदान गर्ने भएको छ ।...