सि.टा. समाचारदाता
सिमकोट । कर्णालीका छ जिल्लाका रिक्त भएका आठ पदका लागि मंसीर १६ गते उपनिर्वाचन हुनेछ । कर्णाली प्रदेशका स्थानीय तहमा रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुनेछ ।
कर्णालीमा आठ पदका लागि उपनिर्वाचन हुने भएको हो ।
जसमा एक जना गाउँपालिका अध्यक्ष , नगरपालिका उपप्रमुख एक जना, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा कर्णालीका स्थानीय तहमा उपनिर्वाचन हुने भएको हो ।
जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि उपनिर्वाचन हुनेछ । नेपाली काँग्रेसबाट उपप्रमुखमा निर्वाचित सरिता सिंहको भूकम्पमा परी निधन भएपछि नलगाडमा उपनिर्वाचन हुन लागेको हो । कुसे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधनपछि उक्त पदका लागि निर्वाचन हुन लागेको हो । यता दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण निधन भएको हुँदा महावुमा उपनिर्वाचन हुन लागेको हो । गुरुङ कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन । दुल्लु नगरपालिकाको १३ नम्बर वडामा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । एमालेबाट वडाध्यक्षमा निर्वाचित विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण निधन भएपछि वडाध्यक्ष पद खाली थियो । हुम्लाको सर्केगाड गाउँपालिकामा पनि उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । नेकपा माओवादी केन्द्रबाट जितेका चन्द्र सिँह कार्कीको गाडी दुर्घटनामा परी मृत्यु भएपछि पालिका उपाध्यक्ष रिक्त रहेको छ । कालीकोटको तिलागुफा नगरपालिकाको –४ नम्बर वडामा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाच हुन लागेको हो । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि सो पद रिक्त छ । कर्णाली कै अर्को जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुनेछ । एमालेका तर्फबाट निर्वाचित नन्दलाल रोकाको मृत्युपछि पद खाली छ । यस्तै रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ । २०७९ मा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष अलबहादुर खत्रीको जन्डिसका कारण निधन भएको थियो ।
प्रदेश खबर
ताजा खबर
सिडिसी हुम्लाद्धारा सरोकारवाला पक्षलाई जिम्मेवार बनाउन सम्वाद कार्यक्रम आयोजना
सि.टा. समाचारदाता
सिमकोट । सामुदायीक बिकास केन्द्र ( सिडिसी नेपाल ) द्धारा सरोकारवाला पक्षलाई जवाफदेही बनाउन उनहिरुको उपस्थितीमा सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समावेशी...
चौबीस घण्टादेखि सदरमुकाम सिमकोटवासी खानेपानी, इन्टरनेट र मोवाईल सेवाबाट बञ्चित
सि.टा. समाचारदाता
हुम्ला । जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, ईन्टरनेट मोवाईल सेवाबाट बञ्चित हुँदै आएको छ । लगातार वर्षाको कारण ईन्टरनेट र मोवाईलको...
अदानचुलीको मछारीमा घरमाथि ढुङ्गा खस्दा घाईते भएका तीन जनाको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–४ को मछारीमा आईतबार बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिदा जेसीभी चालकसहित तीन जना घाइते भएका...
नेपाली काँग्रेस हुम्लाको छ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन
सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्र्तगत गर्नुपर्ने गाउँपालिका अधिबेशनमा हालसम्म छ वटा गाउँपालिकामा सम्पन्न भएको छ । सात वडा गाउँपालिका रहेको...
फोहोरले भरिएको ढल सरसफाईमा लागे सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत
सि.टा. समाचारदाता
सिमकोट । वर्षादी ओढेर सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बर बहादुर वीस्ी ढल सरसफाई कार्यमा लागेका छन् । तीस घण्टा भन्दा बढी लगातार वर्षा...
हिल्सामा दुई फिट हिमपात
सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म...
एक हप्ता पछि कर्णाली करिडोरको छारे भीरको सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगाड गाउँपालिका–२ छारे भिरको सडकमा चट्टान खसेपछि एक हप्तापछि बन्द रहेको सडक सुचारु भएको छ । पहिरोसँगै...
आज यी प्रदेशमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...