सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य क्षेत्रमा कर्णाली अगाडी बढी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिष्ठानको पहिलो दिक्षान्त समारोहको उद्घाटन कार्यक्रममा जुम्ला आई पुगेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना भएर कर्णालीवासीको घर मै उपचार पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । प्रतिष्ठान जुम्लामा स्थापना भएसंगै बिरामीको उपचारका साथै अध्ययन गर्ने अवसर सृजना भएको छ । कर्णाली भनेको सुर्खेत मात्र नभएर त्यहाँ भन्दा माथिल्लो भुभाग रहेको बताउदै कर्णाली अब निक्कै अगाडी बढी सकेको प्रम ओलीले बताए । प्रतिष्ठानबाट कर्णालीका दश जिल्ला मात्र नभएर सुदुरपश्चिमका तीन जिल्ला गरि तेह्र वटा जिल्लाका वासन्दाहरुले सेवा पाउने बाताबरण तयार भएको उनले बताए । अब कर्णाली वासीले देशका ठुला शहरका सुविधा सम्पन्न अस्पतालमा सेवा लिन जान नपर्ने बाताबरण तयार भएको बताउदै प्रतिष्ठानमा अध्ययनरत बिधार्थीको इमानदारिताले गर्दा यो सफलता मिलेको प्रधानमन्त्री ओलीले बताए । यसअघि स्वास्थ्य मन्त्री प्रदिप पौडेल र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्नो भनाई राखेका थिए । दिक्षान्त समारोहमा ५८ जना बिधार्थीहरु दिक्षीत भएका थिए । उद्घाटन कार्यक्रम सम्पन्न भएपनि प्रम ओली बुधबारै काठमार्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।
समाचार
ताजा खबर
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी, अत्यावश्यक कागजात जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
स्थानीयवासी...
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ । आयोगका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर...