लोग भण्डारी
सिमकोट । सहयोगी निकायबाट सिमकोट गाउँपालिका– ७ र ८ का ९ जना किसानहरुले तरकारीको बीउ र कृषि सामाग्री सहयोग पाएका छन् । किसानलाई हिउदे तरकारी खेती गरेर आर्थिक उपार्जन गर्नका लागि सहयोगी निकायको सहयोगमा ती सामाग्री सहयोग गरिएको हो । हिउदे समय लागेपछि तरकारी खेती गर्नका लागि ग्रीन हाउसको पाल, हजार, गार्डेन पाईप, किला र ढोकाको लागि कव्जा सहयोग पाएको सिमकोट गाउँपालिका–८ का िकिसान कलबहादुर बुढाले बताए । ग्रीन हाउसका लागि आफ्ले गर्ने काम सवै तयारी अवस्थामा राखेको र अब यो सामाग्री गाउँ लगेर ग्रीन हाउस निर्माण गरेर तरकारी लगाउने उनले बताए । बीउ तथा यी सामाग्री सहयोग गर्ने सहयोगी निकाया आधार बिकास नेपालका कृषि संयोजक गगन रोकायाले सिमकोट गाउँपालिका– ७ र ८ का किसानहरुलाई बीउ, पाल र कृषि सामाग्री सहयोग गरिएको बताए । यसमा गाउँ अनुसार स्याँडाका तीस, साँताका तेह्र, खोल्सीका सात, धारापोरीको छ र चौगानफयाका तीन जना किसानलाई ती सामाग्री बुधबार सहयोग गरिएको उनले बताए । बेमौसमी तरकारी उत्पादन गरेर किसान एकातिर आफै उपभोग गर्न र अर्को कुरा उत्पादित तरकारी बिक्री गरेर आम्दानी गर्नका लागि कार्यक्रमले यो सहयोगको कार्यक्रम गर्दै आएको हो ।
समाचार
ताजा खबर
बालबिबाह र बालश्रमका बिरुद्ध जिल्ला बाल सभा
सि.टा. समाचारदाता
सिमकोट । पछिल्लो समयमा बढ्दै गएको बालबिबाह बिरुद्ध जिल्ला बाल सभा आयोजना गरिएको छ । बालबिबाह न्यूनीकरण र यो कानूुन बिरुद्धको कार्य हो...
हुम्लावासीद्धारा सोमबार जिल्ला प्रशासन घेराउ कार्य हुने
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला वाजुरा जिल्लाको सिमाना विवादलाई लिएर हुम्लाको कवाडी, लाम्पाटा राानीखर्क संरक्षण अभियानले सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम...
हुम्लाको रानीखर्क–लाम्पाटा र च्याचौर छानबिन समितिद्वारा पत्रकार सम्मेलन
ऐटन रावल
सिमकोट । हुम्ला र बाजुराको रानीखर्क, लाम्पाटा तथा च्याचौर क्षेत्रको सीमा विवादले उग्र रूप लिएपछि जेठ ३० गते शनिबार...
च्याछरा सडकमा सुरक्षाका लागि क्रस व्यारियर निर्माण
सिमकोट । कर्णाली नरिडोर अन्र्तगत सिमकोट हिल्सा सडक खण्डको च्याछराको चट्टानी भीरको सडक क्षेत्रमा ढलान कार्य सम्पन्न भएपछि क्र्स ब्यारियर...
कर्णाली करिडोरको धुलाचौरमा बन्द सडक सुचारु
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द सुचारु भएको छ । सडक बन्दले हुम्ला आउने र हुम्लावाट जाने...
विद्यार्थीहरूको जीवन उपयोगी सीप तथा आत्मसुरक्षा सम्बन्धी तीनदिने तालिम सम्पन्न
सिमकोट । पछिल्लो समय विद्यार्थीहरूको जीवनमा विभिन्न प्रकारका अनैतिक क्रियाकलाप तथा अमानवीय घटनाहरू बढ्दै गइरहेका बेला यस्ता घटनाबाट कसरी...
सासद रोकायाको अगाडी बन्द सडक खुलाउन दुवै जिल्लाका सिडियोलाई गृहमन्त्रीको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द खलाउनका लागि हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाका अगाडी...
चरन क्षेत्रका लागि घोरेटो बाटो निर्माण
सि.टा. समाचारदाता
हुम्ला । नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । यसअघि पशुबस्तुलाई चराउन र गोठालालाई जानका लागि घोरेटो बाटो नभएको कारण...