सि.टा. समाचारदाता
सिमकोट । डेढ वर्षस्म्म राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका नारायण फडेरा अन्ततः आफ्नो पुरानै घर नेपाली काँग्रेसमा उपनिर्वाचनको मुखमा फर्किएका छन् । उपनिर्वाचनका लागि सर्केगार्डमा रहेको बेला नेपाली काँग्रेसकी नेत्री एवं संविधान सभा सदस्य रिता शाही लगाएत काँग्रेस नेताहरुसंगको छलफलपछि रास्वपा हुम्लाका सचिवसंगको छलफलपछि उनी रास्वपा परित्याग गरि काँग्रेस फर्किएका हुन । आफ्नो पुरानै घर काँग्रेस फर्किएपछि रास्वपा सचिव समेत रहेका फडेराले कुनै स्वार्थ र लोभले नभई काँग्रेस फर्किएको बताउदै काँग्रेसका नेताहरुको कारण रास्वपामा लागेको भएपनि अव काँग्रेसका नेताहरुले सच्चिने प्रतिबद्धता जनाएपछि फिर्ता भएको बताए । पहिले बाटै काँग्रेस भएको र तर डेढ वर्षदेखि रास्वपा लागेर सो पार्टी निर्माण कार्यमा लागेकोे भएपनि अहिले उपनिर्वाचन अगाडी पुरानै पार्टीमा फर्किएको उनले बताए । उनी शुक्रबार राती काँग्रेस फर्किएका हुन । फडेरा काँग्रेस नेत्री शाही, सर्केगार्ड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया, सर्केगार्ड गाउँपालिका सभापति धनराज शाही, नेविसंघ केन्द्रीय सदस्य याङ्जोर फडेरा लगाएको उपस्थितीमा काँग्रेस फर्किएका थिए । हाल फडेरा उनापानी गाउँकै लेखको गाउँ गुसातर्फ गै रहेका छन् ।
सचिव भएकै काँग्रेस फिर्ता
शुक्रबार जिल्ला भेलाबाट पार्टी सचिवमा चयन भएकै दिन फेडेरा नेपाली काँग्रेसमा फर्किएका छन् । । यसअघि रास्वपाको जिल्ला कार्य समितिको सदस्यमा रहँदै आएका फडेरा शुक्रबार सर्केगार्डमा भएको जिल्ला भेलाबाट जिल्ला कार्य समितिको सचिवमा चयन भएका थिए । काँग्रेस फर्कि सकेको कारण रास्वपा नेतालाई सामाजिक सञ्जालमा टण्ट नगर्न राग्रह
काँग्रेस फर्किएका फडेराले आफ्नो काँग्रेस फिर्तीलाई लिएर रास्वपा हुम्लाका नेताहरुलाई सामाजिक सञ्जालमा टण्टा नगर्न आग्रह गरे । रास्वपा हुम्लाका केही नेताहरुले शनिबार बिहान सचिव फडेरा आफ्नै पार्टीमा रहेकोे पुराना फोटो र भिडियो हालेर रास्वपा मै रहेको कुरा सार्वजनिक गरेपछि उनले आश्चार्य चकित भएको बताए । आफु अब काँग्रेस फर्कि सकेकोले रास्वपाका नेताहरुले दिवा सपना नदेख्न आग्रह गरे रास्वपा बसेर पार्टी चलाउ तर मेरा बारेमा नानाभाती कुरा नगर्न उनले सचेत बनाए फोटो क्याप्सन
समाचार राजनीति
ताजा खबर
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...
महिला बाटो मै सुत्करी
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...