सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्केगार्ड उपनिर्वाचनका लागि संगीत शाहीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त पार्टीले उपनिर्वाचनका लागि दुई जना पुरुष उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको भएपनि निर्वाचन आयोगले अनिवार्य महिला उम्मेदवार उठाउनु पर्ने परिपत्र जारी गरेपनि राप्रपाले अहिले महिला उम्मेदवार छनौट गरेको हो । आगामी मंसीर १६ गते हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवार छनौट गरेको छ । हाल सर्केगार्डमा उपनिर्वाचनका लागि खटिएका राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले आफ्नो पार्टीको तर्फबाट सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि संगिता शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको र सो निर्णयलाई केन्द्रले समेत समर्थन गरेर पार्टीको टिकट समेत आएका बताए । उनले पार्टीको तर्फबाट अर्की दावेदार निर्मला महत पनि रहेको भएपनि पार्टीको निर्णय अनुसार शाहीलाई उम्मेदवार बनाईएको बताए । शाही सर्केगार्ड गाउँपालिका– ४ की स्थायी बासिन्दा हुन । दुई गते उम्मेदवारी दर्तापछि चुनावी प्रचार प्रसारमा लाग्ने उक्त पार्टीले बताए ।
समाचार राजनीति
ताजा खबर
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...
शनिवार भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...