सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सुर्खेतसम्म बस सेवा सञ्चालनमा आएपछि यात्रुहरुलाई सहज भएको छ । यातायात प्रालिको कार्यालय सर्केगार्डमा स्थापना हुँदा दैनिक रुपमा बस सञ्चालनमा आएपछि यात्रुहरुलाई आर्थिक र यात्रा गर्न सहज भएको हो ।
सर्केगार्डबाट सुर्खेत यात्रा गर्नु भएका यात्रु दिनेश बोहराले पहिले जस्तो यात्रा गर्न यातायातका साधन नपाउने समस्या समाधान भएको बताए । सिमकोटबाट सर्केगार्डसम्म जीप र मोटर साईकलमा यात्रा गर्नु भएका रावतले सर्केगार्डबाट सुर्खेतका लागि बसमा यात्रा गरेको बताउदै बस सञ्चालनमा आएपछि यात्रा पनि सहज बन्दै गएको उनको भनाई छ । उनले सो यात्राका लागि तीन हजार पाँच सय रुपियाँको टिक काटेका थिए । यसअघि यात्रा गर्दा यात्रुहरुले जीपमा टिकट नपाउने पाएपनि महङ्गो भाडा तिर्नु पर्ने अवस्था रहेको भएपनि अहिले सो अवस्था हटेको छ । सर्केगार्डमा यातायात प्रालि स्थापना गरेकै कारण बस सेवा सञ्चालनमा आएको हो । हाल सर्केगार्डमा रारा छायाँनाथ,मध्यपश्चिम, सुर्खेत बुलबुले, राधाकृष्ण र खार्पुनाथ यातायात प्रालि गरि पाँच वटा स्थापना भएको र दैनिक एउटा बस सर्केगार्डबाट सुर्खेतका लागि सञ्चालनमा आएको छ । बस सेवा सञ्चालनमा आएपछि यसअघि यात्रु पुगेपछि मात्र जान पाईने र त्यो पनि महङ्गो भाडा तिर्नु पर्ने समस्या यात्रुहरुका लागि हटेको छ । सर्केगार्डबाट सुर्खेतका लागि पहिलो पटक बस सेवा सञ्चालनमा आएको हो । दैनिक बिहान नौ देखि दश बजे भित्र सर्केगार्डबाट सुर्खेतका लागि बस छुट्ने गर्छ । प्रालिहरुले बसमा यात्रु संख्या पुगे पनि नपुगे पनि छुट्नै पर्ने नियम लागु गरेको कारण पनि यात्रुहरुलाई सहज भएको छ । प्रालि सर्केगार्डमा स्थापना भएपछि यसअघि बाजुराको धुलाचौर र पिलीमा लाग्दै आएको यात्रायात सिन्डिकेट पनि हटेको छ । सिन्डीकेट हटाउनका लागि बाजुराको प्रशासन कार्यालयले पनि सघाएको छ । हाल सर्केगार्डमा मात्र पन्द्र वटा बसहरु ल्याईएका छन् ।
समाचार
ताजा खबर
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सि.टा. समाचारदाता
सिमकोट । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
एसइई नतिजा तयारी तीव्र, वैशाख २८ वा २९ गते सार्वजनिक हुने
सिमकाेट । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि तयारी तीव्र पारेको छ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको...
भरुवा बन्दुक सहित वडा सदस्य पक्राउ
सि.टा. समाचारदाता
सिमकोट । भरुवा बन्दुक सहित एक जना वडा सदस्यलाई प्रहरीले नियन्त्रण लिएको छ । खार्पुनाथ गाउँपालिका– ४ को वडा सदस्य वर्ष...
सिमकोट हिल्सा सडकको च्याछरा सडकको ढलान कार्य सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको च्याछरा खण्डको सडकमा ढलान कार्य पुरा भएको छ । यसअघि कच्ची...
वर्षा र हिमपातको संभावना
सि.टा. समाचारदात
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको...
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
सि.टा. समाचारदाता
सिमकोट । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध...
आँखा शिबिरबाट ५४ जनाको मोतिबिन्दुका बिरामीको शल्याक्रिया
सि.टा.समाचारदाता
सिमकोट । आँखा शिबिरबाट ५४ जना बिरामीको मोतिबन्दिुको शल्यत्रिया गरिएको छ । शिबिरमा मोतिबिन्दको सफल शल्यक्रियापछि गुमेको आँखाको जोती उनीहरुले पूःन प्राप्त गर्न सफल...
स्वास्थ्य संस्थाको स्वीकृति बिना फोटो वा भिडियो खिच्न नपाईने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृति बिना फोटो–भिडियो नखिच्न र प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले...