सि.टा. समाचारदाता
हुम्ला । जिल्लास्थित कृयाशिल पत्रकाररुले निष्पक्ष रुपमा निर्वाचन सम्वन्धि समाचार सङ्कलन गर्ने प्रतिबद्धता जनाएका छन् निर्वाचनमा निष्पक्ष रुपमा समाचार सङ्कलन गर्न आयोगले कार्यान्वयनमा ल्याएको निर्वाचन आचार संहित पालन गराउनका लागि जिल्लाका पत्रकारहरुलाई तालिमको ब्यवस्था गरिएको हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचारहरु स्वतन्त्र र निष्पक्ष रुपमा समाचार सङ्कलन गरेर प्रकाशन प्रसारण गर्न सघाउ पुर्याउनका लागि जिल्लाका पत्रकारहरुलाई तालिम सञ्चालन गरिएको पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले बताए । शनिबार आयोजना गरिएको यो तालिमले पत्रकारहरुलाई निर्वाचन समाचार सङ्कलनमा सहजता प्रदान गर्ने बिस्वास गरिएको छ । साथै निर्वाचन आचार संहिताका वारेमा पनि सहजिकरण गरिएको थियो । निर्वाचन सम्वन्धि समाचार सङ्कलनका बारेमा नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले सहजिकरण गरेका थिए । सहजिकरण मार्फत अध्यक्ष रावतले निष्पक्ष, स्वतन्त्र, सन्तुलित र बिस्वसनिय समाचारका बारेमा सहजिकरण गरेका थिए । त्यसैगरि आयोगले जारी गरेका निर्वाचन आचार संहिताका सम्वन्धमा मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले सहजिकरण गरेका थिए । आचार संहिता उलङ्घन गरे कानूनी कारवाहीका बारेमा पनि सहजिकरण गर्ने कार्य उनले बताए । फागुन २१ गतेको निर्वाचनका बारमा हालसम्मको प्रगतिका बारेमा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी गराए । तालिममा सहभागी सञ्चारकर्मीहरुले निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने र आचार संहिताको पुर्ण पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेको नेपाल पत्रकार महासंघका पुर्वउपाध्यक्ष राज शाहीले बताए । तालिममा जिल्लाका पन्द्र जना सञ्चारकर्मी, सुरक्षा निकायाका प्रमुख, निर्वाचन आचार संहिता अनुगमन समितिका सदस्यहरुको सहभागिता रहेको थियो । यो कार्यक्रम पत्रकार महासंघ हुम्ला शाखाको आयोजनामा सञ्चालन भएको हो ।
समाचार
ताजा खबर
स्वतन्त्र भएर निर्वाचन जिते रास्वपामा प्रवेश गरे: वडा अध्यक्ष शाही
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका– ४ का वडा अध्यक्ष पदम बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रदेश गरेका छन् । बुधबार...
सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । सरकारसँग पाँच बुँदे सहमतिपछि नेपाल चिकित्सक संघले गरिरहेको आन्दोलन स्थगित भएको छ . नारायणी अस्पताल वीरगञ्जमा बिरामीको मृत्यु भएपछि चिकित्सक तथा...
कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश...
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...