सि.टा. समाचारदाता
सिमकोट । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडक मार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलले जनाएको छ । आन्तरिकतर्फ हेलिकप्टर सहित दुई सय २७ उडान र दुई सय २१ अवतरण भएका छ । अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन्। प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए। एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ। यसअघि अघिल्लो वर्ष दसैँका बेला यस्तो उडान चाप थियो। विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी दैनिक पाँच सय हाराहारी उडान भएका थिए । अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए । आन्तरिकतर्फ एक सय ६९ अराइभल र एक सय ६९ डिपार्चर उडान तालिका तय गरिएको बताए। अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल भएका छन् । हेलिकप्टरको उद्धार उडानको सङ्ख्या पनि उल्लेख्य सङ्ख्यामा हुनेछन् । वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ। यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार र सोमबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य सङ्ख्याका यात्री विमान उडानको पर्खाइमा थिए ।
समाचार
ताजा खबर
राहादानी घरघरमा बिबरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच एउटा सम्झौता पत्रमा हस्ताक्षगर्ने कार्य सम्पन्न भएको छ । जिल्ला भित्रका सेवाग्राहीको घरघरमा राहदानी...
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत...
यी स्थानमा आज राती भारी वर्षा हुने संभावना
सि.टा.समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना...
लिमीटेडले सहुलियतमा खाद्यन्न बाँड्ने
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट सहुलियत ( छुट ) खाद्यान्न बिक्री गर्ने भएको छ । लिमीटेडका प्रधान...
एक वर्षमा सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ को एक वर्षमा हिमाली जिल्ला हुम्लाबाट सात जना बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको...
मनसुन सक्रिय हुँदा आज यी प्रदेशमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ...
सल्लीमा सम्युक्त अस्थायी सुरक्षा पोष्ट स्थापना
सि. टा . समाचारदादा
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको छ । लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट...
प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीविच कार्यसम्पादन सम्झौता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही लगाएतका कर्मचारीविच एक वर्षका लागि...