सि.टा समचारदाता
असोज १६ गतेदेखि सञ्चालन भएको सिमकोट गाउँपालिकाको माध्यामिक विद्यालय स्तरी राष्ट्रपति रनिङशिल्ड सदरमुकाममा रहेको मानसरोव माध्यामिक विद्यालयले हात पारेको छ ।
विभिन्न विद्यामा सञ्चालन भएको उक्त प्रतियोगीतामा मानसरोवर नमुना माध्यामिक विद्यालयले २७ पदक सहित प्रथम भएको जानकारी प्राप्त भएको छ । १४ स्वर्ण, ४ रजत, र ८ काश्य गरी २७ पदक सहित मानसरोबर माध्यामिक विद्यालय प्रथम भएको आयोजक रलिङ माध्यामिक विद्यालयका प्रधानध्यापक छिमि लामाले जानकारी दिुनभयो । यस्तै दोस्रोमा बालमन्दिर माध्यामिक विद्यालय भएको छ । ८ स्वर्ण, ८ काश्य र ५ रजत गरी २१ पदकका साथ दोस्रो भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी कर्णाली नमुना माध्यामिक विद्यालय तेस्रो भएको छ । दुई स्वर्ण, तीन रजत, र एक काश्य गरी ६ पदक सहित तेस्रो भएको प्रधानध्यापक लामाले बताउनुभयो ।
शनिबार सम्पन्न भएको सिमकोट गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको राष्ट्रपति रनिङशिल्डमा पालिका भित्र रहेका सातवटा माध्यामिक विद्यालयले सहभागीता जनाएका थिए । प्रथम हुने विद्यालयलाई रु १५ हजार, दोस्रो रु १२ हजार, र तेस्रो हुने विद्यालयलाई रु ९ हजार पुरस्कार सहित विभिन्न शिल्ड, प्रमाणपत्र, मेडल वितरण गरिएको छ । भलिवल खेलमा उत्कृष्टमा कैलाश माध्यामिक विद्यालयका छात्रमा मनिश सुनार छनोट भएका छन् । भने छात्रातर्फ बालमन्दिर माध्यामिक विद्यालयकी प्रकृति महत भएको जानकारी प्राीप्त भएको छ । यस्तै एथलेष्टिक तर्फ उत्कृष्टमा मानसरोवर माध्यामिक विद्यालयका छात्र खगेन्द्र शाही र छात्रातार्फ बालमन्दिर माध्यामिक विद्यालयका तुलसी बोहरा भएको बताइइको छ ।
रलिङ माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल भण्डारीको अध्यक्षतामा र जिल्ला समनवय समितिका उपप्रमुख दलु फडेरा सन्जयको प्रमुख आथित्यका साथै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) को विशेष आथित्यमा उक्त राष्ट्रपति रनिङशिल्ड सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यस्तै समापन कार्यक्रममा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, प्रधानध्यापकको उपस्थित रहेको थियो ।
खेलकुद
ताजा खबर
भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा त्रिशुलीमा
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँका ४८ वर्षका तुलाराज बुढा (डिजि ) लाई नुवाकोटको...
कार्यालयमा हाजिर भएको दोस्रो दिनमै भन्सार अधिकृत शर्मा सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकाशीमा आएको भीषण बाढीको कारण भन्सार कार्यालयमा हाजिर भएको दोस्रो दिनमै हुम्लाका नकुल शर्मा सम्पर्क बिहीन भएका छन् । हुम्ला...
भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा प्रशासनको सम्पर्कमा
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन चंखेली गाउँपालिका– १ मनजित बुढा सहित अन्य दुई जना हुम्लाका स्थानीय सम्पर्कमा आएका छन्...
रसुवाको भोटेकोशी बाढीको कारण हुम्लाका नौ जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवाको भोटकोशीमा गएको बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहीन भएका छन ।
कर्मचारी र मजदुरीका रुपमा काम गर्दै...
कर्णालीका चार जिल्लामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सि. टा . समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भू–भागमा...
रसुवा बाढीको कारण हुम्लाका तीन जना सम्पर्क बिहीन
सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम...
कर्णालीका बीस वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेशका बीस वटा स्थानीय तहमा फलफुल बगैचा कार्यक्रम सञ्चालन भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी...
वर्ष मनसुन भएयता सरदर कम वर्षा
सि.टा. समाचारदाता
सिमकोट । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...