सि.टा.समाचारदाता
सिमकोट । यस वर्षको दशैमा पनि हुम्लावासीले च्याङ्ग्राको मासु खान नपाउने भएका छन् । बडा दशैमा पनि चीनबाट हिल्सा नाका भएर चिनीयाँ च्याङ्ग्रा दशैका लागि नआउने भएकाको मासु खान नपाईने भएको हो ।
च्याङ्ग्रा निकासीका लागि चीनको पुराङ काउण्टीले अनुमति पत्र नदिने भएको कारण यस पटकको दशैमा पनि जिल्लामा ब्यापारीले च्याङ्ग्रा ल्याउन नसकिने जनाएका हुन । हाल चीनको ताक्लाकोटमा ब्यापार गर्दै आएका सिमकोट गाउँपालिका–2 का ब्यापारी बुम, धनजित भण्डारीले धेरै वर्ष पछि हुम्लामा चिनीयाँ च्याङ्ग्रा ल्याउने प्रयास गरिएको भएपनि त्यो प्रयास यस पटक पनि सफल नहुने बताए । उनले आफुहरुले जिल्लामा ल्याउनका लागि च्याङ्ग्रा हेरेर ठिक्क पारेको भएपनि ताक्लाकोटको स्थानीय प्रशासनले च्याङ्ग्रा निकासीको अनुमति पत्र नदिने भएको कारण यस पटकको दशै ल्याउन नसकिने बताए । केही दिन अगाडी उनको टोलीले यस पटक दशैमा चिनीयाँ च्याङ्ग्रा ल्याउने जनाएको थिए । जिल्लावासी पनि लामो समयपछि यस पटकको दशैमा च्याङ्ग्रा काट्न पाईने भनेर खुसी देखिएका थिए । हुम्लामा चिनीयाँ च्याङ्ग्रा कोरोना पछि आउनै छोडेको छ । तर उनले कातिक महिनामा भने च्याङ्ग्रा ल्याएर आउने बताए । हुम्ला जिल्ला कै नाम्खा गाउँपालिका– ५ को यारी र छ को लिमी मात्र च्याङ्ग्रा पालन हुने गर्थयाे । ती दुबै गाँउका स्थानीयले केही वर्ष अगाडी देखि च्याङ्ग्रा पाल्न छोडी सकेका थिए । हुम्लावासीले यसपटकको दशैमा पनि स्थानीय खसीको बली दिनु पर्नेछ ।
समाचार प्रमुख समाचार
ताजा खबर
मृत्यु भएका मतदाताको अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत...
मोवाईल सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन...
यी प्रदेशका बिभिन्न भागमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम...
लिमीटेडले छुटमा पहिलो छ लाख ८८ हजार मुल्यको खाद्यन्न बिक्री
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट पहिलो दिन छुटमा छ लाख ८८ हजारको खाद्यान्न बिक्री गरेको छ ।...
हिल्सा नाकामा राज्यको उपस्थिती दयनीय रहेकोमा सासद रोकयाको संसद मार्फत ध्यानाकषर्ण
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीसको सीमा क्षेत्र हिल्सामा खटिएका कर्मचारीले आवश्यक सामान्य संरचना विनै काम गर्नुपर्ने बाध्यता रहेकोमा सासद जयपति रोकायालय संसद मार्फत...
ढुङ्गा,गिट्टी बालुवा उत्खनन गर्न रोक
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाईएको छ । बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा...