सि.टा .समाचारदाता
सिमकोट । फुलपातीको अवसर पारेर सदरमुकाम सिमकोटमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको छ । जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धन, प्रचार प्रसार गर्नका लागि सिमकोट गाउँपालिका र पर्यटन बोर्डको सहकार्यमा उक्त सुचना केन्द्र स्थापना गरिएको हो ।
जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हुम्लाका पर्यटकीय स्थलहरुको जानकारी दिने उद्धेश्यले सिमकोटको बिमानस्थल नजिक पर्यटक सुचना केन्द्र स्थापना गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए । केन्द्र औपचारिक रुपमा स्थापना भएको र यसमा सरोकारवाला सवै पक्षको सहयोगको अपेक्क्षा उनले राखे । केन्द्रको सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी र नाम्खा गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर लामाले सम्युक्त रुपमा उद्घाटन गरेका छन् । नक्शामा पर्यटकीय र धार्मिक पर्यटकीय क्षेत्रलाई पनि समेटिएको छ । हाललाई सुचना केन्द्रमा जिल्ला भरिका पर्यटकीय स्थलको जानकारी दिने नक्शाहरु राखिएको छ । त्यसमा बिशेष गरि सिमकोट मानसरोवर कैलाशरुट, सिमकोट लिमी लाप्चा रुट, सिमकोट रानी खर्क, सिमकोट चाङ्ला हिमाल रुट र सिमकोट रारा रुटको बारेमा नक्शामा उल्लेख गरिएको छ । भर्जिन पर्यटकीय स्थलहरु प्रसस्तै भएपनि त्यसको हालसम्म सहजै जानकारी पाउने ब्यवस्था नभएको कारण यो केन्द्र स्थापना गरिएको उनले बताए । सुचना केन्द्रका नक्शाका साथै जिल्लाका पर्यटकीय स्थलहरुको फोटो र अन्य जानकारी दिने सामाग्री पनि राखिनेछ । केन्द्र दैनिक रुपमा सञ्चालन गरिनेछ । त्यसका लागि गाउँपालिकाले दुई जना कर्मचारी खटाउने छ । अब सिमकोट गाउँपालिकाले राजस्व शुल्क पनि सोही केन्द्रबाट उठाउन सुरु गर्नेछ । कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले केन्द्रलाई पर्यटन सम्वन्धि जानकारी गराउन र सहयोग गर्न आफ्नो गाउँपालिका तयरा रहेको बताए । सिमकोट गाउँपालिका र पर्यटक बोर्ड केन्द्र स्थापना गरेको भएपनि यो जिल्ला कै लागि अति आवश्यक रहेको उनले बताए । कार्यक्रममा सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, राजनीति दलका नेताहरु, जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गर्न
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट फिर्ता
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...
नयाँ स्थायी कर्मचारी भर्नाका रोक
सि.टा. समाचारदाता
सिमकोट । सरकारले नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणपछि फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन नभएसम्म नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले...
बुधबारबाट वर्षा कम हुने
सि.टा. समाचारदाता
सिमकोट ।जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको...
वर्षायाममा झाडापखाला, हैजा र डेङ्गुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
सि.टा. समाचरादाता
सिमकोट । निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्ला अदालतमा एकल रुपमा जान्छन् महिला पुरुष सम्वन्ध बिच्छेदको मुद्धा दर्ता...
सि.टा. समाचारदाता
सिमकोट । अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता गर्न एक रुपमा महिला र पुरुषहरु जाने क्रम बृद्धि हुँदै गएको छ ।...
हुम्लामा आठ हजार क्वीन्टल खाद्यान्न मौज्दात
सि.टा. समाचारदाता
सिमकोटा । हिमाली जिल्ला हुम्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको ढुवानी अनुदानको खाद्यान्न आठ हजार बढी क्वीन्टल बढी खाद्यान्न मौज्दात रहेको...
बाजुरा जीप दुर्घटनामा परि काँग्रेस हुम्लाका गाउँपालिका सचिव बुढाको निधन
सि.टा. समाचारदाता
सिमकोट । सोमबार दिउसो बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ को किउडीमा भएको जीप दुर्घटनामा परि नेपाली काँग्रेस ताँजाकोट गाउँपालिका सचिव लोटपाता...
भलिवल प्रतियोगितामा पुरुषमा कर्णाली युवा क्लव र महिलामा कर्णाली मावि विजेता
सि.टा. समाचारदाता
सिमकोट । सो प्रतियोगितामा पुरुषतर्फ कर्णाली युवा क्लव र महिलातर्फ कर्णाली मावि विजेता भएका छन । क्लव तथा वडा स्तरीय भलिवल...
पेश भएका प्रस्ताव मापदण्ड अनुसार नभएपछि साँढे एक करोड बढी बजेट...
सि.टा. समाचारदाता
सिमकोट । पशु अस्पताल तथा पशु बिकास कार्यालयबाट आर्थिक वर्ष ०८२।०८३ का लागि पशुपन्छी श्रोत केन्द्रका लागि विनीयोजित वजेट फिर्ता गएको...