सि.टा. समाचारदाता
सिमकोट । स्थानीय स्याउबाट उद्यमीले जाम र जुस उत्पादन गरेर बजारमा बिक्री सुरु गरिएको छ । गुणस्तर बिभागबाट उक्त जुस र जामले गुणस्तरीय भएको अनुज्ञापत्र प्रदान गरेपछि उद्यमीले त्यसलाई लेभव लगाएर बजारमा बिक्री सुरु गरिएको छ ।
जिल्ला मै उत्पादन भएको स्याउबाट जाम र जुस उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाउन सुरु गरिएको सञ्जय कृषि तथा खाद्य उद्योगका सञ्चालक तुथासरा बोहराले बताईन । यसअघि नै उद्योग स्थापना गरिएको थियो । उत्पादन गरिएको स्याउको जुस र जामलाई बजारमा जानु अघि गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतमा पठाएर ल्याव परिक्षण पछि गुणस्तर मापनका अनुज्ञा पत्र पाएको थियो । सो पत्र पाएपछि बिक्री कार्य सुरु गरिएको उनले बताईन । हाललाई स्याउको जुस दुई सय लिटर, जाम आधा केजीको १५० बोटल उत्पादन गरेर बिक्री सुरु गरिएको हो । जुस प्रति लिटर तीन सय रुपियाँ र जाम आधा केजीको दुई सय पचास रुयिपाँमा बिक्री गर्ने गरिएको छ । दुवै उत्पादन उपभोक्ताले मन पराएपछि माग बढी रहेको छ । त्यसैगरि एक हजार प्याकेट हुम्लाको स्थानीय आलुको चिप्स पनि उत्पादन गरिएको छ । पैतीस ग्रामको आलु चिप्सको प्याकेटको मुल्य पचास रुपियाँ पर्ने गर्छ । तीन उत्पादन बजारमा गएको र खपतको अवस्था हेरी बाँकी उत्पादन गर्ने तयारी उद्योगले गरेको छ । त्यसैगरि डाँले चुकको पनि जुस र जाम उत्पादन गर्ने तयारीका उद्योग रहेको छ । डाले चुक पाकेपछि जुस र जाम उत्पादन गरिनेछ । उद्योगले जुस, जाम र आलु चिप्न उत्पादन गर्ने मेशिनका लागि पचास प्रतिशत अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट पाएको थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
राहादानी घरघरमा बिबरण गर्न जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच एउटा सम्झौता पत्रमा हस्ताक्षगर्ने कार्य सम्पन्न भएको छ । जिल्ला भित्रका सेवाग्राहीको घरघरमा राहदानी...
अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ । बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत...
यी स्थानमा आज राती भारी वर्षा हुने संभावना
सि.टा.समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना...
लिमीटेडले सहुलियतमा खाद्यन्न बाँड्ने
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट सहुलियत ( छुट ) खाद्यान्न बिक्री गर्ने भएको छ । लिमीटेडका प्रधान...
एक वर्षमा सात जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सि.टा. समाचारदाता
सिमकोट । आर्थिक वर्ष ०८२।०८३ को एक वर्षमा हिमाली जिल्ला हुम्लाबाट सात जना बेथा लागेकी गर्भवती महिलाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको...
मनसुन सक्रिय हुँदा आज यी प्रदेशमा वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ...
सल्लीमा सम्युक्त अस्थायी सुरक्षा पोष्ट स्थापना
सि. टा . समाचारदादा
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–२ को सल्ली खोलामा अस्थायी सम्युक्त सुरक्षा पोष्ट स्थापना गरिएको छ । लाप्चा क्षेत्रमा लागेको ब्यापार मेलाबाट...
प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीविच कार्यसम्पादन सम्झौता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रविर शाही लगाएतका कर्मचारीविच एक वर्षका लागि...