सि.टा समाचारदाता
सिमकोट । भारतीय धार्मिक पर्यटक भारतबाटै मोटर साईकलमा लाप्चा जानका लागि सिमकोट आई पुगेका छन् । मोटर साईकलबाट सिमकोट आई पुगेका दुई जना भारतीय धार्मिक पर्यटकहरुलाई सिमकोटमा स्थानीयले भव्य स्वागत गरेका हुन । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न ती धार्मिक पर्यटकहरु पैदल मार्गबाट सिमकोट आई पुगेको पर्यटन ब्यवसायी रामजन रावतले बताए । नेपाली भूमिलाई महत्व दिएर मानसरोवर कैलाशको दुरदर्शन गर्न आएको कारण सिमकोटमा स्वागत गरेर उनीहरुलाई हौसला प्रदान गरिएको उनले बताए । यसरी भारतको जोतपुर राजस्थान निवासी रविन्द्र सोलाकी र ऋषभ पालीवाल रहेका छन । हिमालय मोटर साईकलमा सवार भएर भारतको राजस्थानबाट एक हप्ता लगाएर हुम्लाको सिमकोटमा आई पुगेका छन् । उनीहरु मंगलवार लाप्चातर्फ लाग्नेछन् । लाप्चा क्षेत्रको प्रचार प्रसार गर्ने र अन्य भारतीय धार्मिक पर्यटकहरुलाई पनि आर्कषण गर्नका लागि पैदल मार्गबाट आएको सोलाकीले बताए ।
समाचार
ताजा खबर
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका प्रशासनीक भवनमा भएको आगलागीबाट गत आर्थिक वर्ष ०८२।०८२ का लागि लेखाका सक्कल श्रेष्ता जलेर नष्ट भएका छन्...
सुरु अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने
सि.टा. समाचारदाता
सिमकोट । सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानुनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको...
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी, अत्यावश्यक कागजात जलेर नष्ट
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राति करिब पौने २ बजे आगलागी हुँदा जिन्सी शाखासहित विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
स्थानीयवासी...
साउने पुर्णिमा मेला शान्तिपुर्ण मनाउन दुई गाउँपालिकाको सम्युक्त बैठक
सि. टा . समाचारदाता
सिमकाेट । हुम्लाको चर्चित साउने पुर्णिमा मेला ( जनै पुर्णिमा ) मनाउनका लागि जिल्लाका दक्षिणी क्षेत्रका दुई गाउँपालिका बिच सम्युक्त...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तेह्र वर्षपछि धामीझाँक्री मानसरोवर कैलाशमा
सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर...
तीन प्रदेशमा भारी वर्षा हुने संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना...
गाउँपालिकाद्धारा आगलागीको छानविन गर्न समिति गठन
सि.टा. समाचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकाको सोमबार वसेको कार्यपालिका वैठकले गाउँपालिका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । वैठकले अचानक भएको...
सांसद रोकायाद्धारा हुम्लामा बाढीपहिरो पुर्याएको क्षेती बिबरण संसद मार्फत जानकारी
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका सासद जयपति रोकायाले गत जेठ ५ गतेयता जिल्लामा वाढी पहिरोले पुर्याएको क्षेतीको बिबरण ससंदलाई जानकारी गराएका छन् । सोमबार...
आगलागीबाट आव ०८२।०८३ का लेखा परिक्षण नभएका पाँच प्रतिशत श्रेष्ता जलेर...