सि.टा. समाचारदाता
सिमकोट । चङ्खेली गाउँपालिका– ४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदी माथि तुईन तरेको भाडा तिर्नु पर्ने बाध्यता रहेको छ । लोती नदीमा बन्नु पर्ने पुल हालसम्म नबनेको कारण बाईकलाई नदी वारपार गर्नका लागि सो भाडा लिने गरिएको हो । पिप्लाङका स्थानीय ब्यक्तिले निर्माण गरेको तुईनमा यात्रु तथा मोटर साईकल र पैदल यात्रु तारेको भाडा छुट्टाछुट्टै लिने गरेको यात्रु सन्तोस बोहराले बताए । उनले एउटा मोटर साईकल तारेको भाडा एक हजार पाँच सय रुपियाँ लिने गरिएको बताए । तुईनमा मोटर साईकल तार्न बीस मिनेट समय लाग्ने गर्छ । लोती नदी वारी पारी सडक निर्माण भएर मोटर साईकलहरु सञ्चालन हुँदै आएका छन् । नदीमा मोटर साईकल तारी सकेपछि यात्रुहरुले त्यसैमा चढेर सिमकोट र उता देउली हुँदै मुगु जिल्लासम्म यात्रुहरु पुग्ने गर्छन । मोटर साईकल चालकले अन्य बिकल्प नभएपछि महंगो तुईन भाडा तिरेर भएप्नि मोटर साईकल तार्ने गरिन्छ । यता यात्रु तारेको भने प्रति यात्रु एक सय रुपियाँ भाडा लिने गरिन्छ ।
समाचार
ताजा खबर
मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन
सि.टा. समाचारदाता
सिमकोट । मातृ तथा शिशु मृत्युदर घटाउन सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण...
हुम्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिने
सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लामा ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी...
कर्णालीमा बालबिबाह अन्त्य गर्ने रणनीति तयार
सि.टा. समाचारदाता
सिमकोट । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने...
एसईई परिक्षार्थीहरुका लागि साझेदारीमा तयारी कक्षा सञ्चालन
सि.टा.समाचारदाता
सिमकोट । यस पटकको माध्यामिक शिक्षा परिक्षाका ( एसईई लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को साठी प्रतिशत लगानीमा...
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
सि.टा. समाचारदाता
सिमकोट । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ ।
निर्वाचन आयोगका...
प्राविधिक धारको पठनपाठनले दुर्गमका बिधार्थीहरुलाई सहज
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँँजाकोट गाउँँपालिकाको एउटा विद्यालयमा प्राबिधिक धारको पठनपाठन भएसंगै बिधार्थीहरुलाई सहज भएको छ । आफ्नै गाउँमा बसेर चाहाना अनुसार...
पन्द्र शैया अस्पतालको निर्माण कार्य अलपत्र
सि.टा समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा पन्द्र शैयाको अस्पताल निर्माण कार्य अगाडी बढ्न नसकेपछि अलपत्र अवस्थामा रहेको छ । अस्पतालको निर्माण कार्यको जिम्मा...
निर्वाचन प्रहरी भर्ना प्रकृया सुरु
सि.टा समाचारदाता
सिमकोट । आगामी फागुन २१ हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरी भर्ना कार्य सुरु भएको छ । निर्वाचन प्रहरी छनोट...