सि.टा समचारदाता
ताँजाकोट गाउँपालिकाको शैक्षिक अतिरिक्त कृयाक्लाप सप्ताह कार्यक्रम सुरुकाे झलक । कार्यक्रम अाज बाट १७ गतेसम्म सञ्चालन हुने छ ।

कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एक देखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन गरिनेछ ।

जसमा हाजिरी जवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्त लेखन, हिज्जे, श्रुती लेखन लगाएतका कृयाक्लापहरु हुनेछन ।




















