सि.टा समाचारदाता
हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको छ । बिहीबार बिहान नै देखि लगातार वर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध भएको हो ।
बिहीबारबाट हुम्लाको हवाई सेवा अबरुद्ध भएको सिता एयर सिमकोटका इन्चार्ज छेपेल लामाले बताए । बिहीबार र शुक्रवार बिहानैबाट जहाज नेपालगंजबाट सिमकोट उडानका लागि तयारी अवस्थामा रहेको भएपनि लगातार वर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध भएको उनले बताए । दुवै दिन नेपालगंजबाट सिमकोटका लागि उडान तालिका रहेको भएपनि लगातारको वर्षाको कारण हवाई सेवा अबरुद्ध भएको हो । हवाई सेवा अबरुद्ध भएपछि नेपालगंजबाट सिमकोट आउने यात्रुहरु नेपालगंजको राँझा बिमानस्थलमा बिहानै आएर दिउसो फर्कन बाध्य हुँदै आएका छन् भने सिमकोटबाट नेपालगंजतर्फ लाग्ने यात्रुहरु पनि मर्कामा परेका छन् । हाल समिट र सीता एयरले सिमकोटका लागि नियमित उडान भर्दे आएका छन् ।
समाचार प्रमुख समाचार
ताजा खबर
रसुवा बाढीबाट सम्पर्क बिहीन ऐडीको शब भेटियो
सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीपहिरोमा सम्पर्क बिहीन हुनु भएको सर्केगार्ड गाउँपालिका– ८ को फुचाका मानसिंह ऐडीको शब भेटिएको छ । रसुवाको टिमुरेको केही...
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...
चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था
सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको...
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...