सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि यातायात सेवा सुचारु भएको छ ।
यसअघि नदीमा पानीको बहाब बढ्दा सिमकोटबाट लिमी र लाप्ता यात्रा गर्ने यातायातका साधन पानीको बहाब बढेको कारण बन्द रहेको भएपनि हाल भने नदीमा पानीको बहाब घटेपछि यातायातका साधनहरु नदी मै तर्न सक्ने भएपछि सुचारु भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताए । सो नदीमा निर्माण गरिएको ह्यूमपाईपलाई नदीको पानीले बगाएपछि यातायात सेवा बन्द भएको थियो । त्यसपछि भने ताक्चीको लिमी कर्णाली नदी वारीसम्म सिमकोटबाट गएका यातायातका साधनहरु जान्थ्ये । यसले गर्दा झोलुङ्गे पुल तरेर ताक्चीको नदी पारी रहेको एउटा बोलेरो जीपबाट लिमी र लाप्चासम्म यात्रुहरुले जानु पर्ने बाध्यता रहेको थियो । उनका अनुसार नदीमा पानी घटेपछि अब सिधै यातायातका साधनहरु तरेर वारपार गर्न सक्ने अबस्था रहेको छ । अब यलाप्चाबाट मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुले अर्को गाडी चढ्नु पर्ने बाध्यता पनि हटेको छ भने सिमकोटबा एक दिन मै लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने छ । दुई वटा यातायातका साधन प्रयोग गर्नु पर्ने र यात्रा खर्चिलो हुने भएपछि दश भन्दा बढी समुहले साउन र भदौमा लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने यात्रा रद्ध गरेका छन्
फोटो क्याप्सन
लिमीको ताक्चीमा लिमी कर्णाली नदीमा तर्दै वोलेरो जीप ।
प्रदेश खबर कर्णाली प्रदेश
ताजा खबर
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
महिला बाटो मै सुत्करी
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँकी एक जना गर्भवती महिलाले बाटो मै सुत्केरी हुनु परेको छ । बस्ती भन्दा स्वास्थ्य चौकीको प्रसुती...
सामाजिक बिकास कार्यालयले चालु अवका कार्यक्रमहरु कार्यान्वयनमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकार अन्र्तगतको सामाजिक बिकास कार्यालयले चालु आर्थिक वर्ष ०८३।०८४ को भौतिक पुर्वाधार बिकासका कार्यक्रमहरु चैत महिना भित्र सम्पन्न गर्ने...
३९ औं वर्षमा बालमन्दिर मावि
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको पुरानो विद्यालयमा पर्ने बालमन्दिर माध्यामिक विद्यालय शनिबारबाट ३९ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापना दिवस एवं...
ग्याविन निर्माणले पहिरोबाट विद्यालय सुरक्षित
सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण...
कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात...
सिमकोटमा ग्यासको अभाव, खाली सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य उपभोक्ता
सि. टा समाचारदाता
सिमकोट, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएपछि स्थानीय उपभोक्ता समस्यामा परेका छन्।
ग्यास नपाउने भएपछि उपभोक्ताहरू बिहानैदेखि...