सि.टा. समाचारदाता
सिमकोट । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली हुम्लामा आई पुगेका छन । उक्त पार्टीको जिल्ला कमिटी हुम्लाले आयोजना गर्न लागेको प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन उनी हुम्ला आई पुगेका हुन ।
एमाले उपमहासचिव ज्ञवाली हुम्लामा आई पुगेको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले बताए । उनले आगामी कातिक ५ गते सदरमुकाम सिमकोटमा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन उनी हुम्ला आई पुगेका हुन । ६ गते भने एमाले जिल्ला कमिटीको बैठक आयोजना गरिएको छ । उपमासचिवसंगै स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, स्कुल बिभाग प्रमुख राजबहादुर बुढा, एमाले केन्द्रीय सदस्य दलबहादुर फडेरा जिल्लामा आई पुगेका हुन । यसअघि सो प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन एमाले केन्द्रीय सदस्य दलबहादुर रावल र केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज छक्क बहादुर लामा हुम्लामा आई सकेका थिए ।
समाचार राजनीति
ताजा खबर
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
२०८३ सालमा राशीफल
सि.टा. समाचारदाता
सिमकोट ।
मेष
तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । वर्षारम्भबाट साढसात शनिदशा प्रारम्भ हुने भएकाले सोचेका योजनामा ढिलासुस्ती गराउने छ । वर्षारम्भमा आँटेका काममा...
सशस्त्र प्रहरी बल नेपालको वोर्डर आउट पोष्ट हिल्सामा जनशक्ति थप
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्हरी बलको वोर्डर आउट पोष्ट ( भिओपी ) थप बलका लागि जनशक्ति थप्ने कार्य...
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका...
आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा हुम्लामा आई पुग्यो औषधी
सि.टा. समाचारदाता
सिमकोट । चालु आर्थिक वर्ष सम्पन्न हुन अब जम्मा तीन महिना मात्र बाँकी रहँदा बार्षिब रुपमा आउने औषधी यतिबेला आई पुगेको...
प्रदेश आयोजना बैङ्कका लागि हुम्लाबाट कुन कार्यालयबाट कति भए योजना सिफारिस
सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लाबाट कर्णाली प्रदेश योजना आयोगले सञ्चालनमा ल्याएको आयोजना बैंङ्कका लागि तेह्र सय भन्दा बढी योजनाहरु सिफारिस गरिएका...
हुम्लामा सिमसार क्षेत्रमा मनाईयो अन्तराष्ट्रिय आरोग्य दिवस
सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । तीन वटा कार्यालयको सम्युक्त आयोजनामा उक्त दिवस...
झण्डै आधा योजनाहरु सम्भौता हुन बाँकी
सि.टा समाचारदाता
हुम्ला । आर्थिक वर्ष सम्पन्न हुन तीन महिना मात्र बाँकी रहँदा सिमकोट गाउँपालिकाले बार्षिक कार्यक्रममा तर्जुमा भएका योजना मध्य आधार योवजनाको सम्झौता हुन...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
लिमीटेडको अरुवा मोटो चामलको मुल्य घट्यो सञ्चार समाचारदाता
हुम्ला । खाद्य ब्यवस्था तथा ब्यापा कम्पनी लिमीटेडले बिक्री गर्दै आएको अरुवा मोटो चामलको मुल्य घटेको छ । लिमीटेडले नयाँ वर्षको अवसर...
२०८३ सालमा राशीफल
सि.टा. समाचारदाता
सिमकोट ।
मेष
तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । वर्षारम्भबाट साढसात शनिदशा प्रारम्भ हुने भएकाले सोचेका योजनामा ढिलासुस्ती गराउने छ । वर्षारम्भमा आँटेका काममा...
सशस्त्र प्रहरी बल नेपालको वोर्डर आउट पोष्ट हिल्सामा जनशक्ति थप
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा सशस्त्र प्हरी बलको वोर्डर आउट पोष्ट ( भिओपी ) थप बलका लागि जनशक्ति थप्ने कार्य...
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका...
आर्थिक वर्ष सम्पन्न हुन तीन महिना बाँकी रहँदा हुम्लामा आई पुग्यो...