सि.टा. समाचारदाता
सिमकोट । आगामी मङ्सीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनौट गर्ने कार्य भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटनपटन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृतक शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटिएको बताए । उनले उक्त निर्वाचनका लागि बाह्र वटा मतदान स्थलमा तेह्र बटा मतदान केन्द्र रहेको बताए । यसका लागि तेह्र जना मतदान अधिकृत, तेह्र जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक एक कार्यालय सहयोगी खटिएका छन् । त्यसैगरि मतदानको बेला प्रत्ये मतदान केन्द्रमा एक एक जना स्वयम सेवक भर्ना मतदान अधिकृत गर्ने छन् । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुलाई मंगलबार तालिमको प्रदान गर्ने र कुन कर्मचारी कुन मतदान केन्द्रमा खटिने त्यसको टुङ्गो पनि लगाईनेछ । त्यसैगरि मङ्सीर १२ गते कर्मचारीलाई मतदान सामाग्री बुझाएर १३ गतेबाट मतदान केन्द्रतर्फ खटाईनेछ ।
समाचार
ताजा खबर
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न बाध्य छन :...
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले जिल्लाका धेरै वस्तीहरु अहिले पनि सल्लाको दियालो बालेर उज्यालो गर्न...
कर्णाली करिडोरको हुम्ला खण्डको खच्चा सडक अवरुद्ध
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको...
लाम्पाटा झपटको जाँचबुझ गर्ने टोली सीमा क्षेत्र कवाडी हुँदै लाम्पाटातर्फ
सि.टा.समाचारदाता
सिमकोट । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली दुई जिल्लाको...
रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको लेक लागेर मृत्यु
सि.टा. समाचारदाता
सिमकोट । हाल बाजुरा र हुम्ला जिल्लाको सीमा बिबाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ...
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
सुन तोलामा बीस हजार बढीले मुल्य बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज...
बाजुरा र हुम्लाको सिमाना विवादबारे के भन्छन त हुम्लाका बुढापाका
सि.टा. समाचारदाता
हुम्ला । बाजुरा र हुम्ला जिल्लाको सिमाना छुट्याउने मुख्य प्रमाण भनेको कवाडी नदी भएको हुम्लाका बुढापाकाले दावी गरेका छन्...
कर्मचारीको तलव बृद्धि
सि.टा. समाचारदाता
सिमकोट । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ देखि लागु हुने गरी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको मर्यादित...
नीजि अस्पतालमा स्वास्थय विमा कार्यक्रम स्थगित
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आकस्मिकबाहेक सबै स्वास्थ्य बिमा स्थगित गर्ने निर्णय गरेको छ ।...
अहिले पनि हुम्लावासी लोड सेडिङ खेप्नु पर्ने र सल्लाको दियालो बाल्न...
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाले जिल्लाका धेरै वस्तीहरु अहिले पनि सल्लाको दियालो बालेर उज्यालो गर्न...