सि.टा समचारदाता
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो चौथो खेलमा पनि लुम्बिनी लायन्सले खराब प्रदर्शन गरेको छ।
जनकपुरले दिएको १ सय ३७ रनको मध्य लक्ष्य पनि पूरा गर्न टोली असफल हुँदा जनकपुरले १ रनको रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा हर्ष थकरले विकेट लिँदै जनकपुरलाई लगातार चौथो जित दिलाए।
जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले २० ओभरमा १ सय ३५ रनमा समेटियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३८ बल खेल्दै ३५ रन बनाएर आउट हुँदा टोम मोर्सले ३१ रन बनाएर आउट भए। त्यसअघि अर्जुन साउदले २० रन बनाएर आउट भएका थिए।
लुम्बिनीको जितमा हर्ष थकर नायक सावित भए। उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै ललित राजवंशी शेर मल्ल तथा किशोर महतोले १-१ विकेट लिए।
त्यसअघि जनकपुरले जितका लागि १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो।
जनकपुरका लागि कप्तान अनिल साहाको ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक लाहिरु मिलन्थाले २४ रन बनाउँदा आसिफ शेख १६ रनमा आउट भएका थिए।
लगातार तीन खेल जितेको जनकपुरले आजको खेलमा पनि राम्रो सुरुवात पाएको थियो। पहिलो विकेटका लगि ४८ रनको साझेदारि गरेको जनकपुर दोस्रो विकेटका लागि पनि ४७ रनको साझेदारी गर्न पुगेको थियो।
तर त्यसपछि भने उसले मध्य क्रममा लगातार विकेट गुमायो। उसले ९५ रन देखी १ सय १० रनबिचमा १५ रन जोड्दा आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो।
यद्यपि, पछिल्लो क्रममा ब्याटिङका लागि आएका शुभ कंशकारले समालिएर खेल्दा टिमले मध्यम स्कोर बनायो। कंसकारले २२ रन बनाए। जनकपुरविरुद्ध अभिषेक गौतमले १३ औं ओभरमानै ३ विकेट लिएका थिए।
उनी बाहेक रोहित पौडैलले २ विकेट लिँदा साद बिन जफरले २ र सन्दीप जोराले १ विकेट लिए।
खेलकुद
ताजा खबर
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...
यातायात सेवा अबरुद्ध भएपछि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न समस्या
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा लिमी कर्णालीको पानीको बहाब बढेपछि यातायात सेवा अबरुद्ध हुँदा लाप्चा पुगेर...
आईतबार केही प्रदेशमा भारी वर्षको संभावना सर्तकता अपनाउन आग्रह
सि.टा. समाचारदाता
सिमकोट । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी...
सर्केगार्डमा सुफथ मुल्यको फार्मेसी स्थापना
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्ड बजारमा सफथ मुल्यको फार्मेसी स्थापना गरिएको छ । सेवाग्राही...
भुक्तानी प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य
सि.टा. समाचारदाता
सिमकोट । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी...
शनिवार भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
स्मार्ट बोर्डबाट पठनपाठन सुरुवातले प्रभावकारी सिकाई हुने बिस्वास
सि.टा.समाचारदाता
सिमकोट । विद्यालयमा स्मार्ट बोर्डमा पठनपाठनले शिक्षण सिंकाई प्रभावकारी देखिएको छ । प्राप्त भएका स्मार्ट बोर्डमा विद्यालयहरुले पठनपाठन सुरुवात गरेपछि बिधार्थीको त्यसमा आर्कषण बढ्नुका...