ग्राम ज्योति सम्वाददाता
राजविराज, ०६ असार । जनकपुरकी आरती साहको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले सो आदेश दिएको हो।
पीडितको तर्फबाट सरकारी वकिल सुदीप दंगाल, वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली तथा अधिवक्ताहरू इन्द्रप्रसाद अर्याल, रिंकुकुमारी यादव र राधा कुमारीले बहस गरेका थिए।
जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकस्थित आफनै घरमा आरती मृत फेला परेपछि माइती पक्षले श्रीमानसहित परिवारका सबै सदस्यले मिलेर हत्या गरेको आरोप लगाएका थिए। यता धनुषा प्रहरीले श्रीमान् र ससुरा दुईजनाको नाम मात्र जाहेरीमा ल्याए दर्ता गर्ने बताएपछि जाहेरीमा दुईजनाको नाम मात्र उल्लेख गरिएको मृतक आरतीका मामा सन्तोष साहले बताए। सासू र देवरसमेत हत्यामा संलग्न रहे पनि प्रहरीले उनीहरूको नाम जाहेरीमा समावेश गर्न नमानेको उनले बताए।
पीडित पक्ष काठमाडौंस्थित माइतीघर मण्डलामा धर्नामा छ। अत्यामा संलग्न परिवारका अन्य सदस्यसँगै एसपी, डिएसपी र सुरक्षागार्डसमेतलाई कारबाही नगरे धर्ना जारी राख्ने उनीहरूको चेतावनी छ।
समाचार र्राष्ट्रिय
ताजा खबर
विभेद गरेको भन्दै सिमकोट गाउँपालिकाका प्राबिधिक कर्मचारीहरु गाउँ सभामा अनुपस्थित
सि.टा. समाचारदाता
सिमकोट। बुधबार दिउसो सम्पन्न भएको सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा विभेद गरेको भन्दै प्राविधिक कर्मचारी अनुपस्थित भएका छन् ।
कर्मचारीहरुलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले...
नाम्खा गाउँपालिकाको आगामी वजेट ३५ करोड
सि.टा. समाचारदाता
सिमकोट । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३५ करोड भन्दा वढी वजेट ल्याएको छ । बुधबार सञ्चालन गरिएको...
सिमकोट गाउँपालिकाको वजेट ६४ करोड ९५ लाख
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ...
वोलेरो जीप दुर्घटना हुँदा चार जना घाईते
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार...
हुम्लाका छ वटा गाउँपालिकाले बुधबार बजेट तथा कार्यक्रम ल्याउदै
सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका छ वटा गाउँपालिकाले बुधबार गाउँ सभाको आयोजना गरि आगामी आर्थिक वर्षका लागि वजेट तथा कार्यक्रम ल्याउने भएका छन ।...
सिमकोट गाउँपालिकाद्धारा आगामी आर्थिक वर्षका लागि १७२ बुँदै नीति सार्वजनिक ( पुरा विवरण )
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ को लागि नीति सार्वजनिक गरेको छ । मंगलबार पहिलो...
सिमकोट गाउँपालिकाको सरिमामा बोलेरो जीप पल्टियो यात्रु सकुशल
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को सरिमामा यात्रु बोकेको बोलेरो जीप दुर्घटना भएको छ । सिमकोटबाट हेक्पातर्फ जाँदै गरेको सो जीप एक्कासी ब्रेक...
खार्पुनाथ गाउँपालिकाको वजेट ४९ करोड ९५ लाख रुपियाँ
सि.टा.समाचारदाता
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं...