शैक्षिक गुण्स्तरका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त कृयाक्लाप  सप्ताह कार्यक्रम सुरु  : फाेटाे फिचर

सि.टा समचारदाता
ताँजाकोट गाउँपालिकाको शैक्षिक अतिरिक्त कृयाक्लाप  सप्ताह कार्यक्रम सुरुकाे झलक । कार्यक्रम अाज  बाट १७ गतेसम्म  सञ्चालन हुने छ ।

कार्यक्रम अनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एक देखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन गरिनेछ ।

जसमा हाजिरी जवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्त लेखन, हिज्जे, श्रुती लेखन लगाएतका कृयाक्लापहरु हुनेछन ।