सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले खार्पुनाथ गाउँ कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । बडा दशै २०८१ को अवसरमा एमाले खार्पुनाथ गाउँपालिका कमिटीले सो कार्यक्रम आयोजना गरेको हो ।
एक आपसमा भेटघाट, माया आदान प्रदान, दशैको शुभकामना दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताए । कार्यक्रममा शाहीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सवैले बडा दशैको शुभकामना दिने का गरेका थिए । गाउँपालिका केन्द्र याङ्चु बजारमा एमाले खार्पुनाथ गाउँपालिका कमिटीका अध्यक्ष गिठ्या ऐडीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा खार्पुनाथ गाउँपालिकाबाट एमालेको जिल्ला कमिटीमा रहेका पदाधिकारी र सदस्य तथा गाउँपालिका कमिटीका पदाधिकरी र सदस्यहरुका साथै एमालेका आस्थावानहरुको पनि उपस्थिती रहेको थियो ।
समाचार राजनीति
ताजा खबर
तीन दिनपछि कर्णाली करिडोरको खडीखेत र छारे क्षेत्रमा यातायात सेवा सुचारु
सि.टा.ा समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको खडीखेत र छारे क्षेत्रको सडक दुईतर्फी रुपमा सुचारु भएको छ । सडक भरिएको पहिरोले...
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...
चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था
सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको...
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...