सि.टा समचारदाता
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला शुरु भएको थियो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
नाम, जन्ममिति र विवाह दर्तालगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो
सि.टा. समााचारादाता
सिमकोट । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो...
मंगलबार थप भिटामिन ए क्याप्सुल आई लगत्तै गाउँपालिकालाई बितरण
सि.टा. समाचारदाता
सिमकोट । अपुग भिटामिन ए क्याप्सुल मंगलबर आई लगत्तै दुई वटा गाउँपालिकालाई बितरण गरिएको छ । यो क्याप्सुल खाने छ महिनादेखि ५९ महिनासम्मका...
हिल्दुम बिधुत बितरण केन्दको ओभर फ्लो र इन्टेक मर्मत सकियो तर सिमेन्ट सेट हुन...
सि.टा. समाचारदाता
सिमकोट । मर्मत कार्य भई रहेको हिल्दुम बिधुत बितरण केन्द्रको ओभर फ्लो र इन्टेकको अनुमगन कार्य गरिएको छ । मर्मत कार्य छिटो र...
हुम्लामा थपिए नयाँ ९७५ मतदाता
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा नयाँ ९७५ मतदाताहरु थपिएका छन । पछिल्लो समय मतदाता नामावली दर्ताको लागि खुलेको समययता सो मतदाताहरु थपिएका हुन...
ताँजाकोट गाउँपालिकामा अधिकाँस विद्यालयमा पक्की भवन निर्माण
सि.टा. समाचारदाता
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका अधिकाँस विद्यालयहरुमा पक्की भवन निर्माण भएर पढाई सञ्चालन हुदै आएको छ । गाउँपालिकाको अधिकाँस क्षेत्र भुकम्प...
हुम्लामा भिटामिन ए क्याप्सुलको आजसम्म खुवाईयो
सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा भिटामिन ए क्याप्सुलको कमी भएपनि आजसम्म खुवाईएको छ । यो क्याप्सुल खाने छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाो राष्ट्रिय...
अध्यक्ष कपमा दश वटा इभेन्ट सम्पन्न हुँदा बालमन्दिर मावि पहिलाे
सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाका माध्यामिक विद्यालय स्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिताका छात्रा र छात्र गरि दश वटा इभेन्ट सम्पन्न हुदा बालमन्दिर मावि पहिलो...
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री भण्डारी सिमकोटमा
सि.टा. समाचारदाता
सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारी सिमकोट आई पुगेका छन् । सिमकोटमा सञ्चालन हुन लागेको एक कार्यक्रम सहभागिता जनाउन...
नाम, जन्ममिति र विवाह दर्तालगायतका व्यक्तिगत घटना विवरण सच्याउने बाटो खुल्यो
सि.टा. समााचारादाता
सिमकोट । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो...
मंगलबार थप भिटामिन ए क्याप्सुल आई लगत्तै गाउँपालिकालाई बितरण
सि.टा. समाचारदाता
सिमकोट । अपुग भिटामिन ए क्याप्सुल मंगलबर आई लगत्तै दुई वटा गाउँपालिकालाई बितरण गरिएको छ । यो क्याप्सुल खाने छ महिनादेखि ५९ महिनासम्मका...
हिल्दुम बिधुत बितरण केन्दको ओभर फ्लो र इन्टेक मर्मत सकियो तर...