सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही साता देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाले एक बुलेटिन निकालेर यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको जनाएको छ । यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ र मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको शाखाले जनाएको छ । यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।
समाचार प्रमुख समाचार
ताजा खबर
पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च न्यून
सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको...
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत पोस्टपेड तथा प्रिपेड मोबाइल सेवाका ग्राहकलाई लक्षित गर्दै विभिन्न नयाँ प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले...
नेकपा हुम्लाद्धारा कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि लामाको नाम सिफारिस
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाले अव नयाँ गठन हुने कर्णाली प्रदेश सरकारको मन्त्रीका लागि जुम्कित लामाको नाम सिफारिस गरेको...
आज ओपिडी बाहेक अस्पतालका अरु सेवा बन्द हुने
सि.टा. समाचारदाता
सिमकोट । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा....
यी प्रदेशमा आज भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग,...
नेपाली बजारमा आएसंगै भिडाले थाल्यो अन्तराष्ट्रिय यात्रा
सि.टा.समाचारादात
सिमकोट । हिरोद्धारा सञ्चालीत बिधुतीय दुई पाँङ्ग्रे व्राण्ड भिडाले आफ्नो पहिलो अन्तराष्ट्रिय वजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको...
यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ...
झुला बस्तीमा पुजाआजाका लागि आधुनिक गुम्बा निर्माण
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पुजाआजाका लागि गुम्वा ( सामुदायीक भवन ) निर्माण गरिएको छ । तीन वटा...