राजन रावत
सिमकोट – नेपाल एइरलाइन्स सिमकोट शाखाले सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रहरुलाई लाइनमा राखेर पालो अनुसार टिकट वितरण गर्ने भएको छ । सर्वसाधारण यात्रुहरूले पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि यो प्रणालीबाट टिकट वितरण गर्न लागिएको हो । यात्रु चापबढी भएको कारण सवैले आफ्नो पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि टिकट वितरण गर्न लाइनमा बस्ने प्रणाली लागु गरिएको नेपाल एइरलाइन्स सिमकोटका प्रमुख छिरिङ लामाले बताए । कार्यालयमा आउने यात्रुहरुलाई टिकट दिदा निष्पक्ष नभएको गुनासो आएपछि लाईनमा जो यात्रु पहिलो आउछ, उसैलाई टिकट दिन लागिएको उनले बताए । यसरी लाइनमा वसेर एक उडानमा छ वटा टिकट वितरण गरिनेछ । सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि एघार जना यात्रुहरु बोकेर जहाजले उडान भर्ने गर्छ । त्यसमा दुई जना बिरामी, दुई जना स्थानीय प्रशासनको सिफारिसमा सरकारी सिट र एक सिट भने कार्यालयले बितरण गर्ने गर्छ । अब आगामी कातिक ५ गते सोमबारका लागि आइतबार कातिक ४ गते लाइनमा टिकट वितरण गरिने उनले बताए । नेपाल एइरलाइन्सले नेपालगञ्जबाट हप्ताका एक उडान र सुर्खेतबाट एक उडान भर्ने गरेको छ
समाचार प्रमुख समाचार
ताजा खबर
मृत्यु भएका मतदाताको अद्यावधिक गर्न आयोगको आग्रह
सि.टा. समाचारदाता
सिमकोट । मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगले सम्बन्धित परिवारका सदस्य र सरोकारवालालाई आग्रह गरेको छ । आयोगले एक प्रेस विज्ञप्तिमार्फत...
मोवाईल सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणको निर्देशन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा निर्देशन...
यी प्रदेशका बिभिन्न भागमा भारी वर्षाको संभावना
सि.टा. समाचारदाता
सिमकोट । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम...
लिमीटेडले छुटमा पहिलो छ लाख ८८ हजार मुल्यको खाद्यन्न बिक्री
सि.टा. समाचारदाता
सिमकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले शाखा कार्यालयको गोदामबाट पहिलो दिन छुटमा छ लाख ८८ हजारको खाद्यान्न बिक्री गरेको छ ।...
हिल्सा नाकामा राज्यको उपस्थिती दयनीय रहेकोमा सासद रोकयाको संसद मार्फत ध्यानाकषर्ण
सि.टा समाचारदाता
सिमकोट । नेपाल र चीसको सीमा क्षेत्र हिल्सामा खटिएका कर्मचारीले आवश्यक सामान्य संरचना विनै काम गर्नुपर्ने बाध्यता रहेकोमा सासद जयपति रोकायालय संसद मार्फत...
ढुङ्गा,गिट्टी बालुवा उत्खनन गर्न रोक
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाईएको छ । बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा...