सि.टा समचारदाता
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला शुरु भएको थियो ।
भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।
भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए । उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।
कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
समाचार प्रमुख समाचार
ताजा खबर
१० वर्षपछि सकुशल हराएको छाेरा फेला पर्दा बुवा खुसि
सि.टा. समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे खार्पुनाथ गाँपालिका वडा नम्बर दुई वस्ने जैधन रावलका छाेरा बिजय रावल लामाे समय पछि सकुशल फेला परेका छन्...
समस्यै समस्यामा बस्नु परि रहेको हिल्सावासीको गुनासो
सि . टा समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा बिभिन्न ब्यवसाय गर्दै आउनु भएका स्थानीयद्धारा समस्यै समस्यामा हिल्सामा बस्नु परि रहेको...
एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन
सि.टा. समाचारदाता
सिमकोट । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ ।
एनटिसीले आफ्नो...
कर्तव्यको कठोरताबीच संस्कृतिको स्पर्श : सिमकोटमा प्रहरीद्वारा भावुक साँस्कृतिक कार्यक्रम सम्पन्न
सि.टा .समाचारदाता
सिमकाेट । हुम्ला जिल्लाकाे मुटुकाे रुपमा परिचित सिर्स सदरमुकाम सिमकाेटमा आज जिल्ला प्रहरी कार्यलय हुम्लाले एक औपचारिक रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न...
हिमाली शिक्षा र विकास हेड नेपालको सुविधासम्पन्न भवन उद्घाटन
सि.टा समाचारदाता
सिमकाेट । हुम्लाको सिमकोटमा हिमाली शिक्षा र विकास हेड नेपालको १५औं वार्षिकोत्सवको अवसरमा नयाँ भवन उद्घाटन गरिएको छ। एक कार्यक्रमबीच...
कर्णाली किड्स कपको उपाधी सुर्योदय माबिलाइ
सि.टा समाचारदाता
हुम्ला । किड्स कपको उपाधी सुर्योदय माबिलाइ
कर्णाली किड्स कप २०८३ को उपाधी अदानचुली गाउँपालिकाको सुर्योदय माध्यामिक विद्यालयले हात पारेको छ ।
शुक्रबार सम्पन्न...
गाउँपालिका स्तरीय प्रतियोगितामा बालमन्दिर पहिलो
सि.टा.समाचारदाता
सिमकोट । गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि पहिलो भएको छ । सहभागी सात वटा विद्यालय मध्य सवै भन्दा वढी अंङ्क...
खार्पुनाथका दुईवटा विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न
सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ मा गुड नेर्भस इन्टरनेशनल नेपाल र किडाक नेपाल को संयुक्त...