सि.टा.समाचारदाता
सिमकोट । नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठक कातिक २४ गते बस्ने भएको छ । मंसीर १६ गते हुन गई रहेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार नाम सिफारिस गर्न नेपाली काँग्रेस हुम्लाको बैठक कातिक २४ गते बस्ने भएको हो ।
जिल्ला कार्य समितिको बैठक बस्नका लागि पार्टी सभापति मोहन बिक्रम सिंहले पत्राचार गरेका छन् । उक्त दिन बैठक दिउसो १ बजे विपि स्मृति भवनमा बस्ने छ । बैठकले उपनिर्वाचनका लागि क नम्बर प्रदेशबाट सिफारिस भएर आएका नाम माथि छलफल गर्ने ती मध्य छनौट भएका उम्मेदवारको नाम प्रदेश कार्य समितिमा पठाउने निर्णय हुने छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको कातिक १५ र १६ गते सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डमा बसेको जिल्ला कार्य समितिको बैठकले कातिक २१ गते वडा कार्य समितिले उम्मेदवारको नाम गाउँपालिका कार्य समितिलाई सिफारिस गर्ने, २३ गते क नम्बर प्रदेश कार्य समितिले जिल्ला कार्य समितिलाई र २४ गते जिल्ला कार्य समितिले कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संभवत काँग्रेसले एकल नाम सिफारिस गर्ने तयारी गरेको छ ।
समाचार राजनीति
ताजा खबर
स्वास्थ्य सेवा प्रदानमा सिमकोट गाउँपालिका उत्कृष्ट
सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको जिल्लाका सात वटा गाउँपालिका मध्य स्वास्थ्य सेवा सम्पादनमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य सेवा कार्यालयले सवै गाउँपालिकाहरुले...
हुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै
सि.टा. समाचारदाता
सिमकोट । यस पटकको संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । बुधबार वसेको सर्वपक्षीय वैठकले संविधान तथा राष्ट्रिय दिवस...
असोज २३ गतेँबाट सिमकोटको बिद्युत पुरानै किसिमले आपुर्ती हुने
सि.टा समाचारदाता
सिमकोट । सिमकोट बजारमा हाल दुई घण्टा र अन्य दुई गाउँपालिकाका बन्द गरिएको हिल्दुम विद्युत बितरण केन्द्रका बिद्युत आपुर्ती कार्य असोज २३ गतेबाट...
किसानलाई सहुलीयत मुल्यमा चार हजार कार्टोन बिक्री
सि.टा.समाचारदाता
सिमकोट । स्याउँ पाक्ने सिजन सुरु भएसंगै स्याउ वगैचा भएका किसानहरुलाई सहुलीयत मल्यमा कार्टोन बितरण गरिएको छ । स्याउ खेती गर्नु भएको किसानहरुलाई सुरक्षित...
चिनी प्रतिकेजी एक सय दस रुपियाँमा बेच्ने व्यवस्था
सि.टा. समाचारदाता
सिमकोट । खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपियाँमा चिनी बेचिने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अभाव नरहेको...
पैतीस दिनको बालक छतवाट लडाएपछि घाईते
सि.टा समाचारदाता
सिमकोट । एक जना पैतीस दिनको बालक डोकोमा सुताएको अवस्थामा घरको छतवाट लडाएपछि घाईते भएका छन् । नाम पनि नराखेका ती पैतीस दिने...
सडकमा खसेको ढुङ्गा हटाएपछि सिमकोट हिल्सा सडक सुचारु
सि.टा. समाचारदाता
हुम्ला । सिमकोट हिल्सा सडक सुचारु भएको छ । आईतबार रातभर परको वर्षाको कारण माथिबाट सडकमा ढुङ्गा खस्दा नाम्खा गाउँपालिका– ४ को सल्लीमा...
ताक्चीको लिमी कर्णालीमा पानीको बहाब घटेपनि यातायात सेवा सुचारु
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपािलका– ६ को हिमालपारीको गाउँ लिमीको ताक्चीको नदीमा तर्दै यातायात सेवा सुचारु भएको छ । सो नदीमा पानीको बहाब घटेपछि...